१९ वटा समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सकियो नेकपाको संयोजन समिति बैठक
काठमाडाै । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक सकिएको छ। गत चैत १९ गतेदेखि सुरु भएको बैठक १९ वटा समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै मङ्गलबार सकिएको हो।
समसामयिक प्रस्तावहरू
१. केन्द्रीय कार्यसंयोजन समितिको यो बैठक सामन्तवादका सबै अवशेषको अन्त्य गर्दै दलाल नोकरसाही पूँजिवाद र साम्राज्यवादविरुद्ध उपेक्षित, उत्पीडित, वर्ग तथा समुदायका पक्षमा नेपाली जनताको संघर्षलाई न







