नेपाल लोक कल्याण संघ नामक सस्था द्वारा स्कुल ड्रेस तथा फर्निचर सहयोग ।
सर्केगाड गाउपालिका वडा न १ मा रहेको देवल आधारभुत बिद्यालयलाई नेपाल लोक कल्याण संघ नामक संस्थाले विद्यार्थीहरुका लागि स्कुल ड्रेस तथा फर्निचर सहयोग गरेको छ ।
सर्केगाड गाउँपालिकाको समन्वयमा वडा नम्बर १ को तुम्चमा रहेको उक्त विद्यालयका १ सय ९७ जना विद्यार्थीहरुलाई स्कुल ड्रेस र आवश्यक फर्निचरहरुको सहयोग गरेको तुम्बबाट रतन रावतले खबर पठाउनु भएको छ । उहाँका अनुसार नेपाल लोक कल्याण संघ नामक सस्थाका साम









