बारको पार्षदमा रामबाबु बिसी बिजयी


२५, माघ सुर्खेत । नेपाल बार काउन्सिलको पार्षद निर्वाचनमा कर्णाली प्रदेशबाट अधिवक्ता रामबाबु बिसी बिजयी भएका छन् ।

बृहत प्रगतिशील एवम् समाबेशी समुहका साझा उम्मेदवार अधिवक्ता रामबाबु बि.सी ७६ मत प्राप्त गरि बिजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धि दमन बमको भने २७ मत खसेको थियो । पार्षदका लागि जम्मा १०३ मत खसेको थियो ।

प्रकाशित मितिः     २५ माघ २०७६, शनिबार १९:११  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *