कार्यक्रम हाम्रो गाउँपालिका हाम्रो गतिबिधि(अडियो सहित)


प्रस्तोता युवराज भण्डारी
बैशाख २८ हुम्ला । कार्यक्रम हाम्रो गाउँपालिका हाम्रो गतिबिधिको यस हप्तामा हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष जोसी धामी र सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रुद्र बहादुर शाही सँग गरीएको कुराकानी प्रशारण गरीएको छ ।

प्रकाशित मितिः     २८ बैशाख २०७७, आईतवार २१:५६  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *