कार्यक्रम तपाईको ब्यापार हाम्रो सरोकार(अडियो सहित)


बैशाख २८ हुम्ला । कार्यक्रम तपाईको ब्यापार हाम्रो सरोकार रेडियो श्रीनगरको पहिलो कार्यक्रम हो । पहिलो कार्यक्रममा हामी अदानचुली गाउँपालिकामा पहिलो पटक एक घरेलु उद्योग सञ्चालनमा आएको छ । अदानचुली गाउँपलिका वडा ४ को लौठिमा मण्डाल्नी अल्लो कपडा उद्योगका सञ्चालक मनीलाल जैसी सँग आजको कार्यक्रममा कुराकानी गरेका छौ । साथै स्थानीय देउडा गित मार्फत उक्त उद्योगमा काम गर्ने क्रमचारीले उद्योगको परिचय समेत दिएकी छन् ।

प्रकाशित मितिः     २८ बैशाख २०७७, आईतवार २१:२८  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *