सरकारको नीति तथा कार्यक्रम यस्तो छ (पूर्णपाठ)


जेष्ठ २ काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार ल्याएको छ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।

सरकारले नीति तथा कार्यक्रममार्फत आगामी वर्ष स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानमा केन्द्रित हुने बताएको छ ।

हेर्नुहोस् पूर्णपाठ

नीति-तथा-कार्यक्रम-२०७७-७८-फाइनल

प्रकाशित मितिः     ३ जेष्ठ २०७७, शनिबार २१:१४  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *