हुम्लामा मौसम सक्रिय भए पछि कृषकलाइ चिन्ता !


हुम्ला, असोज ३१,आईतबार । हुम्लामा मौसम सक्रिय भए पछि कृषकलाइ चिन्ता बढेको छ । भरातको बंगालको खाडी बाट आएको मौसम कर्णाली प्रदेशको सबै स्थानमा आए सँगै हुम्लामा पनि पुगेको छ ।

दिन भरी मौसम सफा रहे पन साँझ ५ बजे बाट सक्रिय हदै गए पछि कृषकहरु चिन्तित भएका छन । हुम्ला जिल्ला आसपासका पहाडी भु भागमा यतिबेला खेतबारी बाली भित्राएर आफ्नो छतमा राखेर चुटेर अन्न घरमा भित्राउनु पर्ने भएकाले मौसम सक्रिय पस्चात बर्षा भए पछि अन्न बालस् घरको छतमै कुहिने चिन्ता बढेको छ ।

जल् तथा मौसम बिज्ञान महाशाखाका अनुसार बंगालको खाडिबाट पुन सत्रिलय हुदै आएको मौसमले ३,४ दिन सम्म हल्का देखी मध्यम भरी बर्षाको सम्भावना हुने बुलेटीन जारी गरे लगतै पुरा आकास कालो बादलले घेरे पछि हुम्ली किसानलाइ चिन्ता बढेको कृषकहरुले बताएका छन ।

कृषका आनुसार अगाडी बाली खेतबारी हुदा अत्याधी बर्षाका कारण कुहीको अन्न घरमा लयाएका अझै बर्षा भए पछि सबै अन्न कुहीने बताएका छन । यलपाली हिउदो समयले छेपोको समयमा जन जिवन कष्टगर सँगै चौपाया बस्तुलाइ समेत कष्टगर हने भएको छ । यसरी कहिले बाली खेतबारीमा कुहिएर खेर जान्छ त कहिले घरमा भित्राएको बाली पनि कुहिन थाले पछि बर्ष भरी खाद्यान संकट सिर्जना हुने भएको छ ।

 

 

प्रकाशित मितिः     ३१ आश्विन २०७८, आईतवार २०:५७  |