नेकपा एमाले हुम्लाले गर्यो जिल्लाका सात वटै गाउँपालिकाको अधिबेशन (जिम्मेवारी)ब्यात्तिको नामावली सहित


कार्तिक १६ मंगलबार हुम्ला । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटि हुम्लाले आज एक प्रेस विज्ञाप्ति निकाल्दै पत्रकार सम्मेलन गरेको छ । एमाले अध्यक्ष हुम्लाका अध्यक्ष दल रावल द्धारा प्रकासित बिज्ञप्तीमा हुम्ला जिललका ७ वटै गाउँपालिका र ४३ वटा वडाको अधिबेशन सम्पन्न भएको उल्लेख गरीएको छ ।

जिल्ला सदरमुकाम हुम्लामा आज प्रकार संम्मेन गर्दै पुर्वमन्त्री समेत रहेका जिल्ला पाटी अध्यक्ष रावलले हुम्लाका ४४ वडा मध्ये लिमि बाहेक अन्य सबै ४३ वडाको अधिबेशन सम्मन भएको बताउनु भया ।

नाम्खा गाउँपालिका वडा नम्वर ६ लिमिमा हिमपातका कारण अधिवसन हुन नसकेको र अन्य ४३ वटा वडा तथा सात वटा गाउँपालिकामा कार्यकर्ताको उल्लेखनीय सहभागितामा उक्त अधिवेसन सफल भएको नेकपा एमालेका जिल्ला कमिटि हुम्लाका अध्यक्ष दल रावलले बताए ।

नेकपा एमालेको पार्टी केन्द्रबाट तय गरिएको कार्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले देशै भरी एकसाथ उद्घमटन गरेसंगै हुम्ला जिल्लामा पनि वडा तथा पालिका अधिवेशन सुभारम्भ भएर केही वडा र गाउँपालिकामा सोही दिनमा सम्पन्न भएका थिए भने केही वडा तथा गाउँपाकिलामा कार्तिके बालिको चटारोका कारण कार्तिक १३ गतेसम्म सरेका थिए ।

क कसले पाए जिम्मेवारी रु
नाम्खा गाउँपालिकाको अध्यक्षमा तोप छिरिङ तामाङ
१ नम्बर वडा अध्यक्षः तन्जीन मुटुभ तामाङ
२ नम्बर वडा अध्यक्षःछवाङ लाक्याप तामाङ
३ नम्बर वडा अध्यक्षः फुर्वा लुण्डुप तामाङ
४ नम्बर वडा अध्यक्षः दोर्जे तामाङ
५ नम्बर वडा अध्यक्षः छिरिङ पाल्जोर तामाङ
६ नम्बरमा हिमपातका कारण हुँन सकेन
सिमकोट गाउँपालिकाको अध्यक्षमा ः चिन रावत
१ नम्बर वडा अध्यक्षःज्ञानेन्द्र भण्डारी
२ नम्बर वडा अध्यक्षः नर भण्डारी
३ नम्बर वडा अध्यक्षः बाँच बहादुर सुनार
४ नम्बर वडा अध्यक्षः राब्दन लामा
५ नम्बर वडा अध्यक्षः बासुदेब रावत
६ नम्बर वडा अध्यक्षः टेक बहादुर रोकाया
७ नम्बर वडा अध्यक्षःभरत सिंह
८ नम्बर वडा अध्यक्षः लोकन्द्र बुढा
खार्पुनाथ गाउँपालिकाको अध्यक्षमाः प्रकाश बहादुर शाही
१ नम्बर वडा अध्यक्षः हिरानन्द बुढा
२ नम्बर वडा अध्यक्षः जयधन रावल
३ नम्बर वडा अध्यक्षः छवी बुढा
४ नम्बर वडा अध्यक्षः वर्ष रोकाया
५ नम्बर वडा अध्यक्षः बलीराज शाही
सर्केगाड गाउँपालिकाको अध्यक्षमा ःभीम बहादुर सिहं
१ नम्बर वडा अध्यक्षः बल बहादुर कार्की
२ नम्बर वडा अध्यक्षः मिन महतारा
३ नम्बर वडा अध्यक्षः टुगु रावत
४ नम्बर वडा अध्यक्षः रुपधन शाही
५ नम्बर वडा अध्यक्षःमोहन शाही
६ नम्बर वडा अध्यक्षः चन्द्रबिर बुढाथोकी
७ नम्बर वडा अअध्यक्षः जगदिश रावल
८ नम्बर वडा अध्यक्षः जोख्या बुढा
चंखेली गाउँपालिकाको अध्यक्षमा ःटेक बहादुर शाही
१ नम्बर वडा अध्यक्षः गोबिन्द बोहरा
२ नम्बर वडा अध्यक्षः गोर्ख बहादुर शाही
३ नम्बर वडा अध्यक्षः रतिमल रोकाया
४ नम्बर वडा अध्यक्षः लाल बहादुर बुढाथोकी
५ नम्बर वडा अध्यक्षः नरी तामाङ
६ नम्बर वडा अध्यक्षः प्रवजन शाही
अदानचुली गाउँपालिकाको अध्यक्षमा ःबुध भण्डारी
१ नम्बर वडा अध्यक्षः दिपक थापा
२ नम्बर वडा अध्यक्षः हिर भण्डारी
३ नम्बर वडा अध्यक्षः प्रबल फडेरा
४ नम्बर वडा अध्यक्षःटक्क बुमी
५ नम्बर वडा अध्यक्षः प्रकास शाही
६ नम्बर वडा अध्यक्षः भदौरे टमटा
ताजाकोट गाउँपालिकाको अध्यक्षमा ःनरदिप थापा
१ नम्बर वडा अध्यक्षः जोख्या खड्का
२ नम्बर वडा अध्यक्षः प्रमेलाल धामी
३ नम्बर वडा अध्यक्षः धनराज शाही
४ नम्बर वडा अध्यक्षः जंगसुर बोगटी
५ नम्बर वडा अध्यक्षः धन बहादुर ऐडी

प्रकाशित मितिः     १६ कार्तिक २०७८, मंगलवार ०७:५४  |