युवराज भण्डारी मंसिर १४ हुम्ला । कार्तीक मसान्त बाट खराबी आएकोे ईन्टरनेटको टावर आज मर्मत गरीयको छ । यस क्षेत्रका सरकारी कार्यलयहरु अनलाईन माध्यममा जोड्न वल्डीन कमिनी केसन प्राली मार्फत ईन्टरनेटको व्यावस्थाापन गरीयको छ ।
यस क्षेत्रका लागी अदानचुलीको कुटीभीर भन्ने ठाउमा रहेको टावरको व्याट्ीमा समस्या आउदा बेल बेलामा आउने र जाने गरेको विभिन्न कार्यलयहरुले बताएका छन ।
बिहान घाम लागे बाट साझ घाम अस्ताउने बेलाको समयमा काम गरे पनि पावरको अभावले सुचारु विहिन रहेको हो ।
टावरमा जडान गरेको व्याट्ीले पावर सँचय गर्न नसके पनि समस्या भएको मर्मतमा पुगेका रेडीयो श्रीनगरका प्राविधीक मोतिलाल महतारा र मोहनसिंह बुढाले बताउनु भएको छ । खराबी देखीने बेलामा कुन ठाउको टावरको समस्या हो भनेर वल्डीन कमिनी केसन प्रालीका टेक्नीसीयनहरुसग बुझ्दा समस्या यहाकै टावरको भन्ने खुले पछि यस अघि पनि टावरमा पुगेर फर्केको बताउनु भयो ।
सम्बन्धीत स्थलको ईलेक्ट्ीकल सामानहरुको अवलोकनको रीपोट पछि क्षेत्रीय कार्यलय सुर्खेत बाट कालीकोट हुदै ब्याट्ी उपलब्ध गराएसगै रेडीयोका प्राविधिकको टोलीले आज जडान गरीयको छ ।
ब्याटी जडान पछि ईन्टरनेटले काम गरेको विभिन्न कार्यलयका प्रमुखहरुले बताएका छन । तर टावरमा समस्या समधान भए पनि केही कार्यलयहरुमा सञ्चालन नहुदा कार्यलयले मर्मतका लागी जानकारी गर्न सक्ने छन । उता ताजाकोटमा पनि केही समस्या देखिय पछि वल्डीन कमिनी केसन प्रालीका प्राविधीक रमेश शाही आफैले मर्मत गरीरहेको बताउनु भएको छ ।