मंसिर १३ हुम्ला । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र अदानचुली गाउ कमिटीको दोस्रो गाउ अबिधेशन सम्पन्न भएको छ ।
शनिवार उद्धघाटन गरेको माओबादीले आज बन्द सत्रबाट नया नेतृत्व चयन गरेको हो । माओवादी केन्द्र अदानचुली गाउ कमिटीका निर्वाचन संयोजक डबल रोकायाको संयोजक्त्वमा, पार्टी जिल्ला समन्वय समिती संयोजक लालकेस जैसीको प्रमुख आथित्य र जिल्ला समन्वय समिती सदस्य दानसिंह परियार हिक्मतको बिशोष अथित्यमा बन्द सत्र बसी नया कमिटी चयन गरिएको कार्यलय सचिव रिमिलाल बुढाले बताउनु भएको छ । उनका अनुसार पुरानो कमटिी लाई प्राथमीकता दीएर केही मात्र नया सदस्य चयन भएका छन । जसमा यस अघि पनि गाउ कमीटी अध्यक्ष रहेका हरिदल पुन फेरी पनि प्रथम गाउ सम्बेलन बाट अध्यक्षमा चयन भएका छन ।
यसैगरी डबल बहादुर बुढा,अनिता बुमी र दिर्ग सिंह गाउ कमीटी उपाअध्यमा चयन भएका छन ।यस्तै डिल बहादुर फडेरा सचिव र अक महतारा सह सचिव तथा नैनसिंह परियार कोष अध्यक्षमा सर्वसहमत चयन भएका छन ।
६ वटै वडा लाई समेट्ने गरी अन्य सदस्य लगायत दलीत महिला जनजातीहरुको पनि सहमती जुनेसगै गाउ कमीटी अध्यक्ष पुनको अध्यक्षतामा ५५ सदस्सीय गाउ कमिटी चयन गरिएको छ । यस भन्दा अघि एक अध्यक्ष एक ईन्चार्ज र एक सह ईन्चार्ज रहेको गाउ कमिटीमा अहिले नया बिधान अनुसार गाउ कमीटीमै सिमीत रहेको छ ।
यसैबिच नया चयन भएका गाउ कमिटीका पदाधिकारीहरुले निर्वाचन संयोजक डबल रोकाया मार्फत सपत लीएका छन । नयाँ कमीटी छनोट अगाडी प्रशिक्षण दीएरै कार्यकर्ताको ध्याना कषर्ण गरायका पाटी जिल्ला समन्वय सँयोजक लालकेश जैसीले नया कमीटी छनोट पछि सफल कार्यकालको शुभकामना दीएका छन ।
अझै पनि द्धन्द्धका घाईतेहरु कार्यलयमा पुग्ने गरेको बताउदै गलान्त मन पार्दै आसु खसाएर पाटीको विचार लाई जोगाई दीन र क्रान्तीकारी धार नछोड्न आग्रह गर्नु भयो । नया व्यावस्थाका लागी रगत बगाउनु भएका शहिदको सपना शाहाकार हुनेगरी प्रतिक्रियाको अघि झुक्न नहुने बताएका छ ।
फोटो फिचर