अदानचुली गाउपालिकाका अध्यक्ष मोहन बिक्रम सिहले सबैमा समान व्यावहार र सेवा प्रवाहको धारणा रहेको बताउनु भएको छ । आफु पाटीको सभापती र गाउपालिकाको अध्यक्ष भएका कारण सबैमा समान व्यावहार गर्नु पर्ने धारण रहेको बताउनु भएको हो ।
शुक्रबार रेडियो श्रीनगर एफ एमले आयोजना गरेको समय सबादमा बाेल्दै उहाँले एक कार्यक्रममा बोल्दै सबै राजनीतीक दल जनताको साथले मात्र परिर्वतन हुने हुदा सबैको समान साथको अपेक्षा गरेको सिंहको भनाई छ ।
काम गरेको सामाजिक सँजाल र मिडीयामा बताउनु भन्दा पनि पाँच वर्षे कार्यकालको मुख्य एजेण्डामा रहेर काम गर्ने सँकल्प जागेको उहाँले दावि गर्नु भएको छ । त्यसैगरी गत वर्ष गाउपालिकाको रकम फ्रिज गए पनि यस आर्थिीक वर्षमा सम्झौता प्रक्रिया सुचारु भएको बताउनुभयो ।
अडियो