अदानचुली ५ काँखेकी धनी टमटाले बिबाह गरेको ८ वर्ष विति सक्दा पनि हाल सम्म नागरीता नपाएको बताएकी छन् । आफुले बिबाह गरेको ८ वर्ष भैसक्दा पनि आफ्ना श्रीमानले नागरीता बनाउने कुरा नगरेको बताउनु भएको छ ।
उहाँका अनुसार आफ्ना २ वटा बच्चा भैसकेको भए पनि आफ्ना श्रीमान्ले पछि अर्को बिबाह गरेका कारण अहिले सम्म नागरीता नपाएको गुनासो गर्नु भएको छ । रेडियो श्रीनगरले सञ्चालन गरेको आवाज नामक कार्यक्रम अन्त्रगत बोल्दै उनले यस्तो गुनासो गर्दै भन्नु भयो….