समाज

सर्केगाड गाउँपालिकाले ल्यायो ५४ करोडभन्दा बढीको बजेट

सर्केगाड गाउँपालिकाले ल्यायो ५४ करोडभन्दा बढीको बजेट

   
‎हुम्ला - सर्केगाड गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ५४ करोड २७ लाख ९४ हजार ९२ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १८ औँ गाउँसभामा उपाध्यक्ष देबकी तिमिल्सिना रोकायाले बजेट प्रस्तुत गर्दै आगामी वर्षलाई पूर्वाधार विकास, सुशासन प्रवर्द्धन, आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा जनतामुखी सेवा प्रवाह सुदृढीकरणको वर्षका रूपमा अघि बढाइने बताइन्। ‎ ‎प्रस्तुत बजेटअनुसार गाउँपालिकाले प
चङ्खेली गाउँपालिकाले ल्यायो ४२ करोड २९ लाखभन्दा बढीको बजेट

चङ्खेली गाउँपालिकाले ल्यायो ४२ करोड २९ लाखभन्दा बढीको बजेट

   
हुम्ला । ‎चङ्खेली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४२ करोड २९ लाख २० हजार १९० रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिका केन्द्र पिप्लाङ्गमा बुधबार सम्पन्न १६औँ गाउँसभाबाट उक्त बजेट ल्याएको हो । प्रस्तुत बजेटमध्ये चालुतर्फ २३ करोड ९० लाख २७ हजार १ सय १० रुपैयाँ विनियोजन गरिएको छ भने पूँजीगततर्फ १८ करोड ३८ लाख ९३ हजार ८० रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षम
उत्कृष्ट कृषक पुरस्कारबाट ताँजाकोटमा तिन जना सम्मानित ।

उत्कृष्ट कृषक पुरस्कारबाट ताँजाकोटमा तिन जना सम्मानित ।

   
उत्कृष्ट कृषक पुरस्कारबाट ताँजाकोटमा तिन जना सम्मानित भएका छन् हुम्लाको ताँजाकोट गाउँपालिकाले गाउँपालिका स्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम मार्फत तिन जना उत्कृष्ट कृषकलाई प्रदान गरेको छ । विगत देखी चालु आर्थिक वर्ष सम्म गाउँपालिकाभरीका कृषकहरु मध्ये उत्कृष्ट कृषकलाई गाउँपालिकाले नगद पुरस्कार हस्तान्त्रण गरेको छ । गाउँपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट कृषक पुरस्कार कार्यविधि
चङ्खेली गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

चङ्खेली गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

   
हुम्ला । चङ्खेली गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ। आइतबार गाउँपालिका केन्द्र पिप्लाङस्थित रामशाह आधारभूत विद्यालयको सभाहलमा आयोजित एक समारोहका बीच गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रेमकला शाहीको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा वड
सोरु गाउँपालिकाको भिइमा खानेपानीको चरम अभाव

सोरु गाउँपालिकाको भिइमा खानेपानीको चरम अभाव

   
प्राकृतिक पानीका मुहानहरू सुक्दै गएपछि मुगुको सोरु गाउँपालिकाको भिइमा खानेपानीको चरम अभाव भएको छ ।परम्परागत रुपमा खाँदै अाएका पानीका मुहानहरु सुक्दै गएपछि स्थानीय नागरिक र पशुचौपायालाई दैनिक आवश्यक पानी जुटाउन समेत कठिन भएको छ । सोरु गाउँपालिकाका वडा नम्बर ३ का सबै बस्तीमा रहेका पानीका स्रोत खडेरी, जलवायु परिवर्तन, अव्यवस्थित ग्रामीण सडक निर्माण तथा तीव्र वन फँडानीका कारण क्रमशः सुक्दै गएको स्थान
हुम्ला बाजुरा सिमा विवाद अध्ययन समितिका संयोजक शुशिल डंगोल नेतृत्वको टोली हुम्ला पुग्यो ।

हुम्ला बाजुरा सिमा विवाद अध्ययन समितिका संयोजक शुशिल डंगोल नेतृत्वको टोली हुम्ला पुग्यो ।

   
हुम्ला बाजुरा सिमा विवाद अध्ययन समितिका संयोजक शुशिल डंगोल नेतृत्वको टोली हुम्ला पुगेको छ । केही दिनदेखि हुम्ला र बाजुराको सिमाना रानीशैनको विषयलाई लिएर दुई जिल्ला बिच विवाद सिर्जना भएको छ । सरकारद्धारा गठन गरिएको सिमा विवाद अध्ययन टोली सिमकोट आई पुगेको हो । अध्ययन समितिका संयोजक शुशिल डंगोलको नेतृत्वमा पाँच सदस्यहरु पनि हुम्ला आई पुगेको हो । दुई जिल्लाको सिमानाका बारेमा भएको विवादलाई समाधान गर्न
चङ्खेली गाउँपालिकामा बिमा सम्बन्धी अन्तरक्रिय

चङ्खेली गाउँपालिकामा बिमा सम्बन्धी अन्तरक्रिय

   
चङ्खेली । नेपाल बिमा प्राधिकरणको आयोजनामा चङ्खेली गाउँपालिकासँग एकदिने बिमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाल बिमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका सहायक निर्देशक भिमबहादुर माझीले बिमाको महत्व, आवश्यकता, विभिन्न बिमा योजनाहरू तथा नागरिकले प्राप्त गर्न सक्ने लाभका विषयमा प्रशिक्षण दिनुभएको थियो। उहाँले प्राकृतिक विपत्ति, दुर्घटना तथा अन्य जोखिमबाट हुने
हुम्ला बाजुराको सिमाना विवादलाई लिएर प्रशासन कार्यालय अगाडि धर्ना ।

हुम्ला बाजुराको सिमाना विवादलाई लिएर प्रशासन कार्यालय अगाडि धर्ना ।

   
हुम्ला वाजुरा जिल्लाको सिमाना विवादलाई लिएर हुम्लाको कवाडी, लाम्पाटा राानीखर्क संरक्षण अभियानले आयोजना गरेको जिल्ला प्रशासन कार्यालय घेराउमा जिल्लाका जनप्रतिनिधिहरु सहित राजनितिक दलहरुले ऐकेवद्धता जनाएका छन् । स्थानीय तहका जनप्रतिनिधिहरु र राजनीतिक दलका नेताहरु जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका छन् । हुम्ला र बाजुराको सिमाना विवादलाई लिएर हुम्लाको कवाडी, लाम्पाटा रानीखर्क संरक्षण अभियानले स

सडक मर्मतका क्रममा माथिबाट आएको ढुङ्गा लागेर एक महिला गम्भीर घाइते

   
श्रीनगर । हुम्लाको अदानचुली गाउँपालिकाको पाम्स–काखे–बारीगाउँ सडक मर्मत गर्ने क्रममा माथिबाट एक्कासी खसेको ढुङ्गा लागेर एक महिला गम्भीर घाइते भएकी छन । अदानचुली गाउँपालिका–५ बारीगाउँकी अन्दाजी ३८ वर्षीया सुकुल्ली ऐडी सडक मर्मत कार्यअन्तर्गत ज्ञाबिन वाल लगाउने काम गरिरहेकै बेला माथिबाट आएको ढुङ्गा लागेर घाइते भएकी हुन । ढुङ्गा लाग्दा उनको बायाँ खुट्टामा गम्भीर चोट लागेको वडा नम्बर ५ का वडा सदस्य सि
सर्केगाडको बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु

सर्केगाडको बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु

   
हुम्लाको सर्केगाड गाउँपालिकाको वडा नम्बर ६ को बराईमा स्काभेटर दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्य भएको छ । सर्केगाड गाउँपालिकाको बराईमा गाउँको भित्रि सडक खन्ने क्रममा बिहिबार राती स्काभेटर पल्टिएर चालकको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी संकर खड्काले बताउनु भयो । उहाँका अनुसार बिहिबार अन्दाजी राती ११ बजे सडक खन्ने क्रममा स्काभेटर सडक भन्दा करिब १ सय ५० मिटर तल खस