श्रीनगर बजार क्षेत्रको मुख्य सडकलाई न्यूनतम १० मिटर चौडा बनाउने स्थानीय नागरिकहरूको निर्णय र पूर्वाधार विकास कार्यालय मार्फत हुन लागेको सडक कालोपत्रको तयारीले अहिले बजारमा सरगर्मी बढाएको छ । केहि दिन अघि गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्षहरु सहित गाउँका स्थानीय नागरिकहरुको उपस्थितीमा बसेको बैठकले श्रीनगर बजार क्षेत्रमा कम्तिीमा पनि १० मिटर काट्ने निर्णय भएपछि बजार क्षेत्रमा रहेका घर टहराहरु र व्यापारीको रुपमा राखीएका होटल पसलहरुमा चर्चाको विषय बन्दै गएको छ यस सम्बन्धी थप जानकारी सरकर्मी कालीबहादुर थापाले तयार पारेको एक रेडियो रिर्पोटबाट……..
