Author: रेडियो श्रीनगर

सक्षम महिलालाई अघि बढाउनुपर्छ: नेता नेपाल

   
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले समाजका सक्षम महिलालाई अघि बढाउनुपर्ने बताएका छन् । ‘नेपालका मुस्लिम समुदाय’ नामक पुस्तक विमोचन तथा ‘पुनःजागरणमा महिला अन्दोलन’ नामक लघु चलचित्र सार्वजनिक गर्दै उनले समाजका हरेक योग्य महिलालाई अघि बढाउनुपर्नेमा जोड दिए । ‘हरेक समुदायका महिला कुनै न कुनै हिसाबले र हाम्रो सामाजिक कारणले पछि परेका छन्, अब योग्य महिलालाई सम
बाँके-बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न समिति गठन

बाँके-बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न समिति गठन

   
नेपालगन्ज । बाँके-बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्न नेपालगञ्जमा समिति गठन गरिएको छ। बुधबार बाँकेका सत्ताधारी र प्रतिपक्षी दलका प्रतिनिधि, नागरिक समाज, उद्योगी, व्यवसायीलगायत सम्मिलित १७ सदस्यीय समन्वय तयारी समिति गठन गरिएको हो। प्रदेश-५ को राजधानी नेपालगञ्ज नहुने भएपछि बाँके-बर्दियालाई कर्णालीमा गाभ्न पहल थालिएको अभियन्ता नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणाले बताए। उनले भने

कर्णाली प्रदेश समन्वय परिषदको दोश्रो वैठक शुरु

   
रेडियो श्रीनगर सम्बाददाता सुर्खेत : कर्णाली प्रदेश प्रदेश समन्वय परिषदको दोश्रो वैठक विहिवार देखि प्रदेश राजधानी वीरेन्द्रनगरमा शुरु भएको छ । पौष १० र ११ गते वस्ने वैठक परिषद संयोजक मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा प्रदेश राजधानी वीरेन्द्रनगर स्थित होटेल शिद्धार्थमा शुरु भएको हो । वैठकमा परिषद सदस्यको रुपमा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सरकारक

खाद्य उत्पादनमा अझै परनिर्भर; आधा मात्रै फलाउँछ कर्णाली

   
रेडियो श्रीनगर सम्बाददाता सुर्खेत । आपूर्तिअनुसार कर्णाली प्रदेशमा आधा मात्र धान फल्छ । मागअनुसार उत्पादन नहुँदा प्रदेशभरि वर्सेनि २५ हजार मेट्रिक टन धान अभाव छ । प्रदेशका १० जिल्लामध्ये ३ जिल्लाले मात्र आफूलाई पुग्ने धान उत्पादन गर्छन् । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार सुर्खेत, सल्यान र रुकुम पश्चिमले मात्र पुग्नेगरी धान उत्पादन गरिरहेको छ । कर्णालीका ७ जिल्
अपहरित अध्यक्ष शाही १८ घण्टापछि मुक्त

अपहरित अध्यक्ष शाही १८ घण्टापछि मुक्त

   
सोमवार, पुष ७, २०७६ सुर्खेत । शनिबार बिहान आप्mनै घरबाट अपहरणमा परेका दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई प्रहरीले अपहरण मुक्त गरेको छ । दैलेखबाट कालीकोट हुँदैं साविकको कर्णालीका अन्य जिल्लातर्फ लिदैं गरेको अवस्थामा कालीकोटबाट खटिएको प्रहरीले दैलेख र कालिकोटको सीमानामा पर्ने सुभकालिका गाउँपालिकाको छाती गाउँको जंगलबाट आइतबार साँझ अपहरण मुक्त गरेको जिल्ला प्रहरी कार्यालय काली