हुम्लामा फेरी अवैध चिनियाँ मदिरा बरामद ।।
नाम्खा गाउँपालिका २ छुङ्सा चौरमा अबैद्ध मदिरा फेला परेको छ ।
प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाइको नेतृत्वमा गएको अनुगमन टोलीले करिब ३९ लाख ६६ हजार रुपैयाँ बराबरको अवैध चिनियाँ मदिरा र बडवाइजर क्यान बियर बरामत गरी नष्ट गरेको छ ।
गएको महिनामा लागेको व्यापारिक मेलाबाट अबैद्ध मदिरा ल्याएको हुँन सक्ने आशंकाकै आधारमा अनुगमनका लागि गएको उक्त टोलीले छुङसा चौरमा लुकाइ राखेको अवस्थामा ६०६ कार्टुन अवैध








