Author: रेडियो श्रीनगर

युवाद्वारा सडक स्तरोन्नतिको माग: पूर्वाधार विकास कार्यालय द्धारा निर्माण कम्पनीलाई ताखेता

युवाद्वारा सडक स्तरोन्नतिको माग: पूर्वाधार विकास कार्यालय द्धारा निर्माण कम्पनीलाई ताखेता

   
मंगलबार दिउसो हुम्लामा बोलेरो जिप दुर्घटना भएको सडक स्तर उन्नतीको माग गर्दै हुम्लाका युवाहरूले लौठी–कालागाड सडकको स्तरोन्नतिको काम तत्काल सुरु गर्न माग गर्दै पूर्वाधार विकास कार्यालय र जिल्ला प्रशासन कार्यालय हुम्लामा ज्ञापनपत्र बुझाएका छन् । आर्थिक वर्ष २०८२/८३ मा कर्णाली प्रदेश सरकारले हुम्लाको अदानचुली गाउँपालिका स्थीत लौठी–कालागाड सडक स्तरोन्नतिका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरे पनि आर्थ
मातृ तथा नवजात शिशु स्वास्थ्य र पोषण सचेतनाको लागि देउडा प्रतियोगिता सम्पन्न ।।

मातृ तथा नवजात शिशु स्वास्थ्य र पोषण सचेतनाको लागि देउडा प्रतियोगिता सम्पन्न ।।

   
सर्केगाडको साँया स्वास्थ्य चौकीमा मातृ तथा नवजात शिशु स्वास्थ्य र पोषण सचेतनाको लागि देउडा प्रतियोगिता गरिएको छ । सर्केगाड गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित गुडनेवर्स ईन्टरनेसनल नेपाल र बहुक्षेत्रिय पोषण कार्यक्रमको आर्थिक सहयोग स्नोल्याण्ड एकीकत विकास केन्द्रको सहकार्य सायाँ स्वास्थ्य चौकिको समन्वयमा गाउँपालिका भरिका महिलाहरु विच मातृ तथा नवजात शिशु स्वास्थ्य र पोषण सचेतनाको लागि देउ
सर्केगाड गाउँपालिकामा कृषि उपज प्रवर्धन केन्द्र नामक परियोजना लागु गर्न त्रिपक्षिय सम्झौतामा हस्ताक्षर ।

सर्केगाड गाउँपालिकामा कृषि उपज प्रवर्धन केन्द्र नामक परियोजना लागु गर्न त्रिपक्षिय सम्झौतामा हस्ताक्षर ।

   
भारत सरकारको सहयोगमा हुम्लाको सर्केगाड गाउँपालिकामा कृषि उपज प्रवर्धन केन्द्र परियोजना लागु हुँने भएको छ । उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजना (HICDPs) अन्तर्गत सर्केगाड गाउँपालिकाका लागि कृषि उपज प्रवर्धन केन्द्र (Construction of Agriculture Promotion Center) परियोजना स्वीकृत भएपश्चात आज मन्त्रालयमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले बताउनु भयो । उहाँक
सहकार्य र समन्वयको संस्कारलाई प्राथमिकता दिने हुम्लाका राजनितिक दलहरुको प्रतिबद्धता

सहकार्य र समन्वयको संस्कारलाई प्राथमिकता दिने हुम्लाका राजनितिक दलहरुको प्रतिबद्धता

   
हुम्लामा कृयाशिल राजनिकि दलहरु पुनः साझा मुद्धाहरुमा एकमत हुँने भएका छन् । लामो समय निश्कृय देखीएको दलिय संयन्त्र पुन सकृय हुँने भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय हुम्लामा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरूबीच सर्वदलीय बैठक भयो, जिल्लाको समग्र विकास, सुशासन, विपद् व्यवस्थापन तथा विभिन्न स्थानीय समस्याका विषयमा छलफल गर्दै राजनीतिक दलहरूले सहकार्य र समन्वयको संस्कारलाई प्राथमिकता द
आज राती परेको अविरल बर्षाका कारण चन्द्र प्रकास माध्यामिक विद्यालयमा क्षेती ।।

आज राती परेको अविरल बर्षाका कारण चन्द्र प्रकास माध्यामिक विद्यालयमा क्षेती ।।

   
आज राती परेको अविरल बर्षाका कारण चन्द्र प्रकास माध्यामिक विद्यालयमा क्षेती पुर्याएको छ । राती ४ बजे तिर आएको वर्षाले उक्त विद्यालयको घेरबार गरेको जाली सहित ३५ मिटर भन्दा धेरै मेसीनरी वाल भत्काउँदा विद्यालयनै जोखीममा रहेको विद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रशाद जैसीले बताउनु भयो उहाँका अनुसार आज रातीको पानीले मेसीनरी वाल भत्काएपछि विद्यालय नै जोखीमा रहेको बताउनु भयो आज प्रहरी चौकीलाई जानकारी दिए स
पहिरोमा परी घाइते भएका खर्काला शाहीको थप उपचारका लागि सुर्खेत लगियो ।।

पहिरोमा परी घाइते भएका खर्काला शाहीको थप उपचारका लागि सुर्खेत लगियो ।।

   
शनिवार दिउसो हुम्लाको अदानचुली गाउँपालिका वडा नं ५ को भेरामा गएको पहिरोमा परी घाइते भएका करगईका खर्काला टेकबहादुर शाहीलाई थप उपचारका लागि सुर्खेत लगिएको छ । शनिवार राती देखी परेको निरन्तरको वर्षा पछि बिहान ११ बजेको समयमा बाख्रा चराउदै गर्दा एक्कासी बुको पहिरो आउदा उनि सख्त घाइते भएको थिए । उनिसँगै रहेका अर्का बिरबल रोकाया पहिरो आउँदा नजिकै रहेकोसानो वडामा छिर्दा उनलाई केही नभएको र घाइते भएका शाही
समयमै योजना कार्यान्वयनका लागि सामाजिक विकास कार्यालयको अग्रसरता,

समयमै योजना कार्यान्वयनका लागि सामाजिक विकास कार्यालयको अग्रसरता,

   
सामाजिक विकास कार्यालय हुम्लाले आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत सञ्चालन हुने भौतिक निर्माण योजनाको कार्यान्वयनलाई समयमै अघि बढाउने उद्देश्यले योजना सम्झौता प्रक्रिया सुरु गरेको छ । कार्यालयले सम्बन्धित विद्यालय तथा उपभोक्ता समितिलाई २१ दिनभित्र योजना सम्झौता गर्न सार्वजनिक आह्वान गरेको हो । कार्यालयले बुधबार जारी गरेको सूचनाअनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, स्वास्थ्य व्यवस्
चुवाखोला–खार्पुनाथ पुल सञ्चालनपछि दोमुखमा वेलिब्रिज सार्न स्वीकृति ।

चुवाखोला–खार्पुनाथ पुल सञ्चालनपछि दोमुखमा वेलिब्रिज सार्न स्वीकृति ।

   
हुम्लाको चुवाखोला–खार्पुनाथ मोटरेबल पुल सञ्चालनमा आएपछि हाल प्रयोगमा रहेको वेलिब्रिज कर्णाली नदीस्थित दोमुखमा स्थानान्तरण गर्न सडक विभागले स्वीकृति दिएको छ । वेलिब्रिज जडानको सम्पूर्ण खर्च सोरु गाउँपालिकाले व्यहोर्ने गरी उक्त निर्णय गरिएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयको २०८३ साउन १४ गतेको सहमतिअनुसार सडक विभागले साउन २० गते टिप्पणी तथा आदेश जारी गर्दै चुवाखोला–खार्पुनाथ पुल सञ्चालनमा आएपछ
सर्केगाड गाउँपालिका वडा नम्र १ जैरका कुनैपनि योजनाहरुको रकम वितरण नभएको गुनासो (अडियो सहित)

सर्केगाड गाउँपालिका वडा नम्र १ जैरका कुनैपनि योजनाहरुको रकम वितरण नभएको गुनासो (अडियो सहित)

   
सर्केगाड गाउँपालिका वडा नम्र १ जैका योजनाहरुको रकम वितरण नभएको गुनासो आएको छ । गत वर्षहरुका ४ वटा योजनाहरुको सम्बन्धीत निकायले भुक्तानी गरेपनि नागरिकहरुले पैसा नपाएको वडा नम्बर १ का स्थानीय प्रयोगलाल बुढाले गुनासो गर्नु भएको छ । उहाँका अनुसार गत वर्षहरुका रोणिमा देखी तातापानी सम्मको २२ लाख, संसद विकास कोषको मयपाटा देखी मडापोल्ना सम्मको बाटो, लुम सिचाई योजना र नात्ता सिचाई योजनाको रकम गाउँमा वितरण
दश दिनपछि गुसा लेखको फोरजी टावर सञ्चालनमा ।।

दश दिनपछि गुसा लेखको फोरजी टावर सञ्चालनमा ।।

   
सर्केगाड गाउँपालिका–३ स्थित गुसा लेखमा रहेको नेपाल टेलिकमको फोरजी (द्धन्) टावर १० दिनपछि पुनः सञ्चालनमा आएको छ । जङ्गली जनावरले अप्टिकल फाइबरसँग जोडिएको आरबीबीयू केबलमा क्षति पुर्‍याएपछि अवरुद्ध भएको सञ्चार सेवा मर्मत सम्पन्न भएसँगै पुनः सुचारु भएको हो । नेपाल टेलिकम दूरसञ्चार कार्यालय सिमकोटका प्राविधिक ओबजन शाहीका अनुसार लगातार तीन दिनसम्म गरिएको मर्मत कार्यपछि बुधबारदेखि टावर पूर्ण रूपमा सञ्चाल