विचार

सोरु पालिकाअध्यक्षद्वारा प्रस बिज्ञाप्ती जारी (अख्तियारलाई गुहार ‘भ्रष्ट कर्मचारीलाई कारबाही गरिदिनु पर्‍यो)

सोरु पालिकाअध्यक्षद्वारा प्रस बिज्ञाप्ती जारी (अख्तियारलाई गुहार ‘भ्रष्ट कर्मचारीलाई कारबाही गरिदिनु पर्‍यो)

   
३० कार्तिक हुम्ला । सोरु गाउँपालिका अध्यक्षले भ्रष्टाचारमा संलग्न प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीहरूलाई कारबाहीको दायरामा ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग गुहार मागेका छन् । मुगुको सोरु गाउँपालिकाका अध्यक्ष लोक बहादुर शाहीले आइतबार एक विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७७(०७८ मा प्राप्त समानीकरण तथा मर्मत अनुदानको व्यापक भ्रष्टाचार भएको भन्दै संलग्नलाई कारबाही गर्न अनुरोध गरेका हु
निति तथा कार्यक्रममा जुट्यो सोरु गाउँपालिका

निति तथा कार्यक्रममा जुट्यो सोरु गाउँपालिका

   
काली बहादुर थापा जेठ २३ मुगु । मुगु जिल्लाको सोरु गाउँपालिका आर्थिक वर्ष २०७८।०७९ को निति तथा कार्यक्रममा जुटेको छ । गत वर्ष गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रसासकिय अधिकृतको बिबादमा करिब ४ करोड बराबरको रम फ्रिज फलेको उक्त गाउँपालिकाले यस वर्ष समयमै काम सम्पन्न गरेर नयाँ आर्थिक वर्षको निति तथा कार्यक्रममा जुटेको प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र बहादुर मल्लले बताए । रेडयो श्रीनगरले उत्पादन गर्ने
कार्यक्रम हाम्रो गाउँपालिका हाम्रो गतिबिधी(अडियो सहित)

कार्यक्रम हाम्रो गाउँपालिका हाम्रो गतिबिधी(अडियो सहित)

   
प्रस्तोता युवराज भण्डारी जेष्ठ ५ हुम्ला । कार्यक्रम हाम्रो गाउँपालिका हाम्रो गतिबिधिको यस हप्तामा मुगु जिल्लाको सोरु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धान्य बुढा,स्वास्थ्य संयोजक कर्ण बहादुर साउद र लेखा प्रमुख जेठ बहादुर बुढा सँग गरीएको कुराकानी प्रशारण गरीएको छ ।
कार्यक्रम हाम्रो गाउँपालिका हाम्रो गतिबिधि(अडियो सहित)

कार्यक्रम हाम्रो गाउँपालिका हाम्रो गतिबिधि(अडियो सहित)

   
प्रस्तोता युवराज भण्डारी बैशाख २८ हुम्ला । कार्यक्रम हाम्रो गाउँपालिका हाम्रो गतिबिधिको यस हप्तामा हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष जोसी धामी र सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रुद्र बहादुर शाही सँग गरीएको कुराकानी प्रशारण गरीएको छ ।
कार्यक्रम तपाईको ब्यापार हाम्रो सरोकार(अडियो सहित)

कार्यक्रम तपाईको ब्यापार हाम्रो सरोकार(अडियो सहित)

   
बैशाख २८ हुम्ला । कार्यक्रम तपाईको ब्यापार हाम्रो सरोकार रेडियो श्रीनगरको पहिलो कार्यक्रम हो । पहिलो कार्यक्रममा हामी अदानचुली गाउँपालिकामा पहिलो पटक एक घरेलु उद्योग सञ्चालनमा आएको छ । अदानचुली गाउँपलिका वडा ४ को लौठिमा मण्डाल्नी अल्लो कपडा उद्योगका सञ्चालक मनीलाल जैसी सँग आजको कार्यक्रममा कुराकानी गरेका छौ । साथै स्थानीय देउडा गित मार्फत उक्त उद्योगमा काम गर्ने क्रमचारीले उद्योगको परिचय समेत दिएक
गाउँमै सिलाएर भए पनि माक्सहरु सँगै साबुन पनि बितरण गरे तर गाउँलेहरुले माक्स बाकसमा राखे माक्स लगाएनन्९हरेक आईतबार राती ८ बजे देखी साढे ८ बजे सम्म० प्रस्तोता युवराज भण्डारी (अडियो सहित)

गाउँमै सिलाएर भए पनि माक्सहरु सँगै साबुन पनि बितरण गरे तर गाउँलेहरुले माक्स बाकसमा राखे माक्स लगाएनन्९हरेक आईतबार राती ८ बजे देखी साढे ८ बजे सम्म० प्रस्तोता युवराज भण्डारी (अडियो सहित)

   
बिभिन्न गाउँपालिकाले कोरोना भाईरसलाई संक्रमण हुँन नदिन गाउँमै सिलाएर भए पनि माक्सहरु सँगै साबुन पनि बितरण गरे तर गाउँलेहरुले माक्स बाकसमा राखे माक्स लगाएनन् यो बिडम्बना हामी सबैमा छ, काम नगरे गरेनन् भन्ने गरे फलानाको कारणले गर्यो भन्ने, यो त हामी सबैको नियती यस्तै यो,भोग्ने,सुन्ने र देख्नेको पारा त गाउँमा गए देखीदो रहेछ,सुन्नेले...........? धर्म संस्कृतिलाई बिश्वास राख्ने मानिस तपाई हामी भन्
जन्मभुमी सडक सन्जालमा जोडिंदाको खुसि र बिगतको भोगाईं

जन्मभुमी सडक सन्जालमा जोडिंदाको खुसि र बिगतको भोगाईं

   
पवन बुढा, हुम्ला । विश्वले कोरोना भाईरस (कोरोना १९) को संक्रमण संग लडिरहँदा हाम्रो देश नेपाल पनि यसवाट अछुतो छैन हाम्रो देशमा हामी सम्पुर्ण नेपाली पनि त्रासपुर्ण वातावरणमा यसको संकरमण रोक्न सरकारले गरेको निर्णय लक डाउन अन्तरगत होम क्वारेन्टाईनमा छौं,आशा छ सरकारको निर्णयलाई पुर्ण रुपमा पालना गरि हुम्लीवासि लगाएत पुरै देशवासिमा कोरोना भाईरसले छुने छैन सवैलाई शुभकामना पनि, यस्तै त्रास पुर्ण मनलाई जन्
सांस्कृतिक परिवर्तन बिना दलितहरुको मुक्ति सम्भव हुँदैन

सांस्कृतिक परिवर्तन बिना दलितहरुको मुक्ति सम्भव हुँदैन

   
रेडियाे श्रीनगर  विश्व आज विज्ञान प्रविधिको विकासक्रममा एक धु्रवमा धु्रविकरण हुँदैछ । विज्ञानको नयाँ आविस्कारको नयाँ चमत्कार हुँदैछ । एकपछि अर्को नवीनतम कार्यमा प्रतिस्पर्धा भइरहेको छ । पूँजी र प्रविधिमा अग्रसर देशहरुमा, त्यहाँका जनताहरुको आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक विकास पनि उच्च ढङ्गले विकास भइरहेको छ । यस्ता देशका जनता समान व्यवहार, समान, हक र समान अधिकारम
८० संगठनसँग प्रत्यक्ष संवाद गर्छौं : मन्त्री भट्टराई

८० संगठनसँग प्रत्यक्ष संवाद गर्छौं : मन्त्री भट्टराई

   
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षको सन्दर्भमा विभिन्न ८० संगठनसँग प्रत्यक्ष सं‌वाद गर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघ, गैरसरकारी संस्था महासंघ र सामुदायिक वन उपभोक्ता महासंघसँग मंगलबार भएको छलफलमा उनले यस्तो बताएका हुन् । पर्यटन वर्ष नेपाल सरकार र पर्यटन मन्त्रालयको मात्रै नभएर सबै नेपालीको हो भन्ने अनुभूति गराउन पनि संगठनहरूसँगको छलफल
नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी क्षेत्री

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी क्षेत्री

   
काठमाडौं । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक (डीआइजी) शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ । प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूलाई उपलब्ध गराउन क्षेत्रीलाई प्रवक्ता तोकिएको हो । यसअघि प्रहरी प्रवक्तामा डीआइजी विश्वराज पोरखेल थिए । पोखरेलको महानगरीय प्रहरी कार्यालय