सर्केगाडको एक स्टेसनरी पशलमा आगलागि, करोडौँको धनमालमा क्षेती
अदानचुली, (हुम्ला) साउन ४ (रासस) ः हुम्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको केन्द्रमा रहेको ज्ञानु बुक्स एण्ड स्टेसनरि पसलमा अचानक आगलागी भएको छ ।
आगलागीबाट करोडौँको धनमालमा क्षेती भएको छ । राती २ बजेको समयमा अचानक आगलागी हुँदा काठ र जस्तापाताले छाएको एक कोठे पशल पुर्ण रुपमा नष्ट भएको र मानविय क्षेती भने हुँन नसकेको सर्केगाड प्रहरी चौकिका प्रहरी सहायक निरिक्षक सुरेन्द्र भट्टले बताउन









