बहुक्षेत्रीय पोषण कार्यक्रम अन्त्रगत लमही पाल्सका २५ जना आमाहरुलाई कुखुरा र कृषि सामाग्री बितरण ।
बहुक्षेत्रीय पोषण कार्यक्रम अन्त्रगत अदानचुली गाउँपालिकाका लमही र पाल्सका २५ जना आमाहरुलाई आयआर्जनका लागि कुखुरा र कृषि सामाग्री बितरण गरीएको छ ।
अदानचली गाउँपालिका वडा नम्बर ६ को लमही पाल्समा रहेको सुनौलो आमा समुहका २५ जना आमाहरुलाई आयआर्जन स्वरुप ९ माउ १ भाले, ग्रिनहाउसको पाल, लुज पाईप , जाली, र तरकारीको बिउ बितरण गरीएको अदानचुली गाउँपालिका बहुक्षेत्रीय पोषण सहजकर्ता केशब ऐडीले जानकारी दिनु भए









