सर्केगाडमा मोतिबिन्दु शल्यक्रिया शिविरबाट ३६६ जना लाभान्वित
बैशाख १७ हुम्ला ः जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाडमा सञ्चालित मोतिबिन्दु शल्यक्रिया शिविरबाट ३६६ जना लाभान्वित भएका छन् ।
सर्केगाड गाउँपालिका हुम्लाको समन्वय, सेवा फाउन्डेसनको आर्थिक तथा तिलगंगा आँखा अस्पतालको प्राबिधिक सहयोगमा सायाँ स्वास्थ्य चौकी सर्केगाडमा सन्चालन भएको निस्शुल्क आँखा जाँच तथा मोतिबिन्दु शल्यक्रिया शिविरमा ३१४ सामान्य आँखा जाँच तथा औषधि वितरण गरिएको र ५२ जना मोतिबिन्दु ९







