अदानचुली गाउँपालिकामा लगाइएको ताला खुल्योः सात बुँदे सहमती पत्रमा हस्ताक्षर ।
गाउँपालिकाले नियुक्त गरेका पुर्व करार कर्मचारीहरुले तलब नपाएको लगाएतका मागहरु राख्दै भन्दै हुम्लाको अदानचुली गाउँपालिकामा लगाइएको ताला आज खुलाइएको छ । आन्दोलनरत पिडित पक्ष र अदानचुली गाउँपालिका विच ७ बुँदे सहमती पत्रमा हस्ताक्षर गरेलगत्तै आजै ताला खुलाइएको छ ।
गएका साउन भन्दा अगाडि नियुक्त गरेका करार कर्मचारीहरु, व्यवषायीहरुले गएको मंसिर २ गतेका दिन आफुले पाउने पर्ने पारीश्रमीक नपाएको र गाउँपालिक








