सर्केगाडमा पोषण सुरक्षाका सवालमा सरोकारवाला बीच अन्तरक्रिया
हुम्ला । सर्केगाड गाउँपालिकामा जिविकोपार्जन सुधार तथा समानुकुलन क्षमता अभिवृद्धि परियोजना पोषण सुरक्षाका सवालमा सरोकारवाला बीच अन्तरक्रिया गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच गाउँपालिकाको केन्द्र सर्केगाड बजारमा अन्तरक्रिया तथा गोष्ठि संचालन गरेको हो ।
डिएफ नर्वेको आर्थिक तथा लि. वर्डको प्राविधिक सहयोगमा सिप बिकास नेपालद्धारा संञ्चालन भैरहेको जिविकोपार्जन सुधार तथा समानुकुलन क्षमता अभिवृद्धि परि






