माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गरेर ३४ औ अन्तराष्टिय अपाङगता दिवश मनाए
अदानचुली गाउँपालिकाको आयोजनामा तथा हेड नेपालका समन्वयमा आज ३४ औ अन्तराष्टिय अपाङगता दिवश मनाएको छ । गाउँपालिकाको प्राङगणमा माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गरेर मनाएकाले अदानचुली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप भण्डारीले बताउनु भएको छ ।
गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाको प्रमुख आतिथ्यमा तथा प्रमुख प्रशासकिय अधिकृत भण्डारीको अध्यक्षतामा सञ्चालन गरीएको उक्त दिवशको अवश








