म माथिको ‘तस्कार करार’ र रानीखर्कको वास्तविकता
छक्कबहादुर लामा ।
गएको ८ जेठ २०८३, को रातो पाटी अनलाईन पत्रिकामा नरेन्द्र रेउलेको वाइलाइनमा बाजुरा जिल्लाका पत्रकार प्रकाश सिंहको ‘बाजुरा–हुम्ला सिमा विवाद क्षेत्र तस्करीहरुको ट्रान्जिट प्वैंट हो’ भन्ने शिर्षकको अन्तरवार्तामा मेरो गम्भीर ध्यानाकर्षण भयो । केहि समययता हुम्ला–बाजुराको सीमा क्षेत्रको स्वामित्वलाई लिएर भएको विवादलाई प्राप्त प्रमाण, लामो समयदेखि चलि आएको प्रचलनका आधारमा यो समस्यालाई स









