समाचार

जिल्ला स्तरीय बकतृत्वकला प्रतियोगितामा सिता मावि प्रथम ।

जिल्ला स्तरीय बकतृत्वकला प्रतियोगितामा सिता मावि प्रथम ।

   
बुधबार सम्पन्न जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगितामा सिता माध्यामिक विद्यालय प्रथम भएको छ । सामाजिक विकास कार्यालय हुम्लाको आयोजनामा सिमकोट गाउँपालिका वडा नम्बर ५ स्थित भिमसेन आधारभूत विद्यालयमा सञ्चालन गरिएको जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगितामा उक्त विद्यालय प्रथम भएको हो । डिजिटल युगमा शिक्षाको महत्व र यसले विकासमा पार्ने प्रभाव भन्ने विषयमा सञ्चालन गरिएको जिल्ला स्तरीय बक्तृत्वकला प्रतिय

हेलिकप्टरमार्फत उद्दार गरिएकी सुत्केरी आमाको उपचारको क्रममा मृत्यु

   
जुम्ला । जुम्लामा सुत्केरी भएर हेलिकप्टरमार्फत उद्दार गरिएकी सुत्केरी आमाको उपचार गर्दागर्दै मृत्यु भएको छ । तिला गाउँपालिका वडा नं. ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको थियो । कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा सुत्केरी भएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिँदा उनलाई थप उपचारका लागि जुम्लाबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो । उपचारको
हुम्लामा फराकिलो मतान्तरमा काँग्रेशका रोकाया निवार्चित ।

हुम्लामा फराकिलो मतान्तरमा काँग्रेशका रोकाया निवार्चित ।

   
फागुन २४ हुम्ला । नेपाल कम्युनिष्ट पार्टीका डा. दिपेन्द्र रोकायालाई फराकिलो मतान्तरमा पराजित गर्दै नेपाली काँग्रेशका जयपति रोकाया निर्वाचित भएका छन् । बिहिबार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार नेपाली काँग्रेशका उम्मेदवार जयपति रोकायाले ८ हजार ७ सय ९७ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्प्रर्धी नेपाली कम्युनिष्ट पार्टीका डा. दिपेन्द्र रोकायाले ७ हजार २ सय ४३ मत प्राप्त गरेका छन् । उ
हुम्लामा तिन सय भन्दा कम मतदाता भएका १५ मतदान केन्द्र ।

हुम्लामा तिन सय भन्दा कम मतदाता भएका १५ मतदान केन्द्र ।

   
फागुन १३ हुम्ला ः  फागुन २१ गते हुँन गैरहेको प्रतिनिधि सभा निर्वाचनको लागि कायम गरिएका ६४ मतदान केन्द्र मध्ये हुम्लामा तिन सय भन्दा कम मतदाता भएका १५ मतदान केन्द्र रहेका छन् । ३४ हजार ३ सय ७२ मतदाता भएको उक्त जिल्लाका ६४ मतदान केन्द्र मध्ये सबै भन्दा कम जिल्लाको तल्लो क्षेत्र ताँजाकोट गाउँपालिका वडा नम्बर ३ मा रहेको बानादेब आधारभुत विद्यालयमा जम्मा ५४ मतदाता रहेका छन् । जो गाउँपालिकाको केन्द्रबाट
हुम्ला पुग्यो मतपत्र र निर्वाचन सामग्री

हुम्ला पुग्यो मतपत्र र निर्वाचन सामग्री

   
प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ११ दिनमात्र बाँकी रहँदा हिमाली जिल्ला हुम्लामा मतपत्रसहित निर्वाचन सामग्री आइपुगेको छ । निर्वाचन आयोगले कर्णाली प्रदेशका हिमाली जिल्लामा हवाईमार्गमार्फत ढुवानी गरेर मतपत्रसहित अन्य निर्वाचन सामग्री पठाएको निर्वाचन अधिकारी भीमबहादुर रोकायाले बताउनुभयो । नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेतबाट मतपत्रसहित अन्य निर्वाचन सामग्री शनिबार हुम्ला आइपुगेको हो । निर्वाचन
हुम्लामा रोचक बन्दै निर्वाचनः तिन दलको कडा प्रतिस्पर्धा तर चुनौतीमा युवा उम्मेदवार ।

हुम्लामा रोचक बन्दै निर्वाचनः तिन दलको कडा प्रतिस्पर्धा तर चुनौतीमा युवा उम्मेदवार ।

   
फागुन ६ हुम्ला ः अब निर्वाचन आउन १६ दिन मात्र बाँकी रहेका बेला एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला हुम्लामा पुराना राजनीतिक दलहरू परम्परागत शैलीमै चुनावी अभियानमा सक्रिय देखिएका छन् । यस अघि देखीएका हुम्लाका मुख्यदलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ तर यसपटक चुनावी मैदानमा रहेका युवापुस्ताको उपस्थिति र दलहरूबीचको एकल प
देउसी भैलोको रकमबाट विद्यालयमा सरस्वतीको मन्दिर निर्माण ।

देउसी भैलोको रकमबाट विद्यालयमा सरस्वतीको मन्दिर निर्माण ।

   
माघ ११ हुम्ला । मुगुको सोरु गाउँपालिका वडा नं ५ नेरमा अवस्थित महादेव माध्यमिक विद्यालयमा देउसीबाट उठाएको रकमबाट सरस्वतीको मन्दीर निमार्ण गरीएको छ । विद्यालयले गठन गरेको शिवमहादेव बालक्लबले गएको तिहारमा देउसी खेलेर उठाएको पैसाबाट उक्त विद्यालयमासरस्वतीको मन्दिर निर्माण गरेका छन् । २०८२ सालको देउसीको अवसरमा हुम्ला र मुगुका विभिन्न ठाउँमा गई देउसी खेलेर उठाएको करिब चालीस हजार रुपैयाँबाट समुदायमा केह
आगामी फागुन २१ को निर्वाचनका लागि हुम्लाबाट ८ जनाको उम्मेदवारी दर्ता ।

आगामी फागुन २१ को निर्वाचनका लागि हुम्लाबाट ८ जनाको उम्मेदवारी दर्ता ।

   
माघ ६ हुम्ला । हुम्लाबाट ८ जनाको उम्मेदवारी परको छ । आगामी फागुन २१ गते हुँने प्रतिनिधि सभा निर्वाचनको लागि नेपाली काँग्रेशबाट जयपती रोकायाले उम्मेदवारी दर्ता गराउनु भएको छ । लामो समय तरुण दल हुम्लाको अध्यक्ष हुँदैं दुई कार्यकाल जिल्ला सभापति बन्नु भएका रोकायालाई नेपाली कांग्रेसका दुवै पक्षले उम्मेरदवारका रुपमा अघि सारेर आज उहाँको मनोनय दर्ता गराएको नेपाली काँग्रेश हुम्लाका पाटी सभापती मोहनविक्रम
नेकपा एमाले हुम्लाको बैठक सम्पन्नः मूल निर्वाचन परिचालन कमिटि सहित विभिन्न ६ वटा कमिटि गठन गर्यो 

नेकपा एमाले हुम्लाको बैठक सम्पन्नः मूल निर्वाचन परिचालन कमिटि सहित विभिन्न ६ वटा कमिटि गठन गर्यो 

   
निर्वाचनको तयारीका सन्दर्भमा नेकपा एमालेको आठौ जिल्ला कमिटि बैठक पार्टी कार्यालय सिमकोटमा सम्पन्न भएको छ । जिल्ला पार्टी अध्यक्ष ज्ञामी बुमीको अध्यक्षता र निवर्तमान स्थायी कमिटी सदस्य गोरख बहादुर बोगटीको प्रम्ख आथित्यमा बसेको बैठकले आगमी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित विभन्नि निर्णय पारित गरेको छ आज बसेको बैठकले मूल निर्वाचन परिचालन कमिटि सहित विभिन्न ६ वटा कमिटि गठन गरेको छ

ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

   
 ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । हुम्लाको दक्षिणी भेगमा पर्ने अदानचुली गाउँपालिका वडा नम्बर २ स्थीत ठुला खोला भन्ने ठाउँमा भे २ त २०५५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सुम्ला घर भएका अन्दाजी ३० वर्षिया नगेस रावलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डिएसपी शंकर खड्काले बताउनु भयो । उहाँका अनुसार बिहिबार साँझ साढे ५ बजेको समयमा गल्फागाड श्रीनगर स