म्यादी प्रहरीका लागि हुम्लामा १ हजार २ सय २२ जनाको उम्मेदवारी
म्यादी प्रहरीका लागि हुम्लामा १ हजार २ सय २२ जनाको उम्मेदवारी परेको छ ।
सरकारले तोकेको फागुन २१ गते हुँन गदैरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी हुम्ला जिल्लामा नेपाल प्रहरीतर्फ ५ सय ४९ जना र सशस्त्र प्रहरी वलतर्फ ४६ जना गरि जम्मा ५ सय ९५ जना निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि दरखास्त आह्वान गरिएकोमा आज सम्म १ हजार २ सय २२ जनाको उम्मेदवारी परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख ड









