राजनीति

मंगलबार देखी अदानचुलीमा राष्ट्रिय परिचयपत्र बनाउन विभागको टोली आउँदै ।।

मंगलबार देखी अदानचुलीमा राष्ट्रिय परिचयपत्र बनाउन विभागको टोली आउँदै ।।

   
 राष्ट्रिय परिचयपत्र बनाउनको लागि राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको टोली अदानचुलीमा आउने भएको छ । छिल्लो समय नेपाल सरकारले सबै निकायमा राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गरेपछि नागरिकलाई सास्ती भैरहेको समयमा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको आग्रहमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको टोली हुम्ला जिल्लाको तल्लो क्षेत्र ताँजाकोटमा बैशाख २८ गतेबाट वडा वडामा गएर राष्ट्रिय परिचय पत्र
ताँजाकोट गाउँपालिका द्धारा आगामि बजेट निर्माणको लागि सुझाव उपलब्ध गराउन आवहान ।

ताँजाकोट गाउँपालिका द्धारा आगामि बजेट निर्माणको लागि सुझाव उपलब्ध गराउन आवहान ।

   
ताँजाकोट गाउँपालिकाले आगामि वर्षको नीति, बजेट तथा कार्यक्रम तर्जुमाका लागि सुझाव उपलब्ध गराउने आवहान गरेको छ । वस्ती र टोल स्तरबाट छलफल गरी आगामि आर्थिक वर्षको बजेट निति तथा कार्यक्रम निर्माणको अन्तीम चरणमा पुगेको र निर्धारित समयमै बजेट ल्याउनको लागि आजको मितिले ७ दिन भित्र सुझाबहरु पठाउन वा स्वयम् आफै उपस्थित भएर पनि उपलब्ध गराउन सकिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत समिक्षा अधिकारीले बताउन
सोरु गाउँपालिकाको अर्धवार्षिक समिक्षा गोष्ठि सम्पन्नः आगामि आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट निर्माण जुट्यो ।

सोरु गाउँपालिकाको अर्धवार्षिक समिक्षा गोष्ठि सम्पन्नः आगामि आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट निर्माण जुट्यो ।

   
सोरु गाउँपालिकाको अर्धवार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको छ । आर्थिक वर्ष सकिन केही दिन मात्र बाँकी रहेका बेला सोरु गाउँपालिकाले गत वर्ष विनियोजन रकम मध्ये के कती खर्च भयो र के कती काम भैरहेको लगायत आगामि आर्थिक वर्षमा समेट्न सकिने विषयहरुको समिक्षा गरीएको छ । गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीको अध्यक्षतामा आज गाउँपलिकाको सभाहलमा उपाध्यक्ष केशरबहादुर मल्ल, प्रमुख प्रशासकिय अधिकृत अनुप श्रेष्ठ
अदानचुली गाउँपालिकाको स्थानीय पाठ्यक्रम तयारः यही शैक्षिक शत्रबाटै लागु गरिने ।

अदानचुली गाउँपालिकाको स्थानीय पाठ्यक्रम तयारः यही शैक्षिक शत्रबाटै लागु गरिने ।

   
अदानचुली गाउँपालिकाको स्थानीय पाठ्यक्रम तयार भएको छ । गत वर्ष देखी सुरु गरेको स्थानीय पाठ्यक्रम तयारी गरी गाउँपालिकालाइृ हस्तान्त्रण गरेको र अबको केही दिनमा गाउँपालिकाका सबै बिद्यालयलाई हस्तान्त्रण गरेर कार्यक्रम गरीने गाउँपलिकाका अध्यक्ष मोहन विक्रम सिंहले बताउनु भएको छ । उज्यालो अदानचुली नाम दिएको स्थानीय पाठ्यक्रम २०८१ मा कक्षा १ देखी ८ सम्म लागु हुँने भएको छ । इजी रिसर्च एण्ड टे«निङ्ग, बानेश
हुम्लामा समपुरक र बिशेष अनुदानमा ३२ करोड र अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ २ अर्ब ।

हुम्लामा समपुरक र बिशेष अनुदानमा ३२ करोड र अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ २ अर्ब ।

   
संघिय सरकारले हुम्ला जिल्लाको लागि आगामि आर्थिक वर्ष २०८२।०८२ को लागि ३२ करोड २७ लाख मात्र अनुदान दिने भएको छ । जेठ १५ गते संघिय सरकारको संयुक्त सदनलाई संबोधन गर्दै अर्थमन्त्री विष्णुप्रशाद पौडेलले प्रस्तुत गर्नु भएको १९ खर्ब बजेट वक्तब्यमा हुम्लाका स्थानिय तहको अनुदान बाहेक विशेस र समपुरक अनुदान गरी जम्मा ३२ करोड २७ लाख रुपैया मात्र दिने अनुदान दिने भएको छ । सात गाउँपालिका भएको हुम्लामा १८ वटा य
बजेटको लागि ताँजाकोट गाउँपालिकाले टोल स्तरीय छलफल सुरु गर्यो ।

बजेटको लागि ताँजाकोट गाउँपालिकाले टोल स्तरीय छलफल सुरु गर्यो ।

   
हुम्लाको ताँजाकोट गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८१।०८२ को बजेट, निति तथा कार्यक्रमको लागि टोल स्तरीय छलफल सुरु गरेको छ । हरेक स्थानीय तहमा बजेट पेस हुनुपर्ने समयसीमा असार १० भित्र पेश गरी सक्नु पर्ने व्यबस्था छ । सोही अनुसार ताँजकोट गाउँपालिकाले हरेक टोलबाट योजना छनौट गरि गाउँपालिकामा पेश गर्ने निर्णय अनुसार यतीबेला सबै वडाहरुले टोल स्तरीय छलफल गरी रहेको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताउ
अदानचुली गाउँकार्यपालिकाको बैठक बस्यो । के के निर्णयहरु भए (आवाज सहित)

अदानचुली गाउँकार्यपालिकाको बैठक बस्यो । के के निर्णयहरु भए (आवाज सहित)

   
लामो समय पश्चात आज अदानचुली गाउँकार्यपालिकाको बैठक बसेको छ । यस अघि प्रमुख प्रशासकिय अधिकृत नहुँदा बस्न नसकेको कार्यपालिकाको बैठक हिजो मात्र प्रमुख प्रशासकिय अधिकृत गाउँपालिकामा पुगे पश्चात आज बैठक बसेको हो । गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहको अध्यक्षतामा आज बसेको उक्त गाउँ कार्यापलिकाको बेठकले मुख्यमन्त्री रोजगार कार्यक्रम अन्त्रगत ६ वटै वडाका योजनाहरु छनौट गरेर पठाएका योजनाहरुको अनुमोदन ग
राष्ट्रिय परिचयपत्र बनाउन हुम्लाका गाउँ गाउँमा गयो विभागको टोली ।।

राष्ट्रिय परिचयपत्र बनाउन हुम्लाका गाउँ गाउँमा गयो विभागको टोली ।।

   
राष्ट्रिय परिचयपत्र बनाउनको लागि जिल्ला प्रशासन कार्यालयको टोली गाउँ गाउँमा पुगेको छ । पछिल्लो समय नेपाल सरकारले सबै निकायमा राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गरेपछि नागरिकलाई सास्ती भैरहेको समयमा जिल्ला प्रशासन कार्यालयको आग्रहमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको टोली हुम्ला जिल्लाको तल्लो क्षेत्र ताँजाकोटबाट शिबिर सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रबहादुर चन्दले बताउनु भयो
नेकपा माओवादी केन्द्र सोरु गाउँ कमिटिको अध्यक्षमा धामी सर्बसहमत

नेकपा माओवादी केन्द्र सोरु गाउँ कमिटिको अध्यक्षमा धामी सर्बसहमत

   
श्रीनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मुगुको सोरु गाउँ कमिटिको दोस्रो अघिबेशन सम्पन्न भएको छ । पार्टीको निर्देशन अनुसार देशब्यापी रुपमा चलिरहेको माओवादी केन्द्रको गाउँ कमिटिको अधिबेशन सोरु गाउँ कमिटिले नयाँ नेतृत्व चयन गरी आइतबार सम्पन्न भएको हो । शनिबार उद्धघाटन गरी बन्द सत्रमा रहेको सोरु गाउँ कमिटिले आइतबार लालु धामीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको अनेरास्वबियु क्रान्तीकारी
ताँजाकोट गाउँपालिका पुर्ण खोप सुनिश्चित घोषणा ।।

ताँजाकोट गाउँपालिका पुर्ण खोप सुनिश्चित घोषणा ।।

   
जिल्लाको तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाले पुर्ण खोप सुनिश्चित घोषणा गरेको छ । पाँच वटै वडाहरु पुर्ण खोप सुनिश्चित भई सकेको र त्यसको गाउँपालिका स्तरबाट अनुगमनका क्रममा समेत निर्धारित उमेर समुहका बालबालिकाहरु कोही पनि खोप नलगाएको नभेटिएपछि आज आइतबार गाउँपालिकालाई घोषणा गरेको हो । गाउँँपालिकाका पाँच वटै वडाहरु पुर्ण खोप सुनिश्चित घोषित भैसके पश्चात आज एक औपचारीक कार्यक्रमको आयोजना गरी गाउ