राजनीति

योजना बिकासको लागि होईन,कमिसनको लागि ल्याउँछन् अध्यक्ष चौलागाई(अडियो सहित)

योजना बिकासको लागि होईन,कमिसनको लागि ल्याउँछन् अध्यक्ष चौलागाई(अडियो सहित)

   
काली बहादुर थापा जेष्ठ २ हुम्ला । हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईले प्रदेश र संघबाट आउँने अधिकांस योजनाहरु कमिसन जोडिएको बताउनु भएको छ । रेडियो श्रीनगर एफमले उत्पादन गरेको समय संबादसँग कुरा गर्दै उनले प्रदेश र संघिय सरकारसँग कुनै पनि समन्वय नभएको बताउँदै उनिहरु आ आफ्नै तरीकाले सञ्चालन भएको बताउनु भएको छ । उनले भने केहि ब्यक्तिहरु बर्ष भरी सुर्खेत काठमाडौ तिर बस्छन् जब जेठको म
मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न प्रदेशबाटै क्रमचारी पठाउनु दुखद हो अध्यक्ष रोकाया(अडियो सहित)

मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न प्रदेशबाटै क्रमचारी पठाउनु दुखद हो अध्यक्ष रोकाया(अडियो सहित)

   
युवराज भण्डारी बैशाख ३० हुम्ला । सर्केगाड गाउँपलिकाका अध्यक्ष कृष्ण बहादुर रोकायाले मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारले नै गाउँमा क्रमचारी खटाई कार्यक्रम सञ्चालन गर्नु दुखद भएको बताउनु भयो । रेडियो श्रीनगर एफ एम मार्फत प्रसारित रेडियो कार्यक्रम हाम्रो गाउँपालिका हाम्रा गतिबिधीसँग कुरा गर्दै अध्यक्ष रोकायाले मुख्यमन्त्री रोजगार कार्यक्रम स्थानीय सरकारले सञ्चालन गर्न हुँने
नेपाल समूहको ओलीलाई १३ घण्टे अल्टिमेटम

नेपाल समूहको ओलीलाई १३ घण्टे अल्टिमेटम

   
बैशाख २६ काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई १३ घण्टे अल्टिमेटम दिएका छन् । पार्टीभित्र हालको विवाद समाधान गर्न २ जेठ २०७५ मा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन सोमबार बिहान ९ बजेसम्मको समय दिएका हुन् । सिंहदरबारमा सम्पन्न माधव नेपाल समूहको बैठकले ओलीको तर्फबाट कुनै ठोस प्रस्ताव नआएको र एकता जोगाउने प्रयत्न समेत नगरेको निष्कर्ष निकाल्दै अन्ति
प्रधानमन्त्री ओलीको आग्रह : सामूहिक राजीनामामा सहभागी नहुनू (वक्तव्य सहित)

प्रधानमन्त्री ओलीको आग्रह : सामूहिक राजीनामामा सहभागी नहुनू (वक्तव्य सहित)

   
असन्तुष्ट पक्षका एमाले सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस्ता गतिविधिमा सहभागी नहुन आग्रह गरेका छन्। आइतबार एक वक्तव्य जारी गर्दै उनले सो धारणा व्यक्त गरेका हुन्। कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इश्र्या रहेको दाबी गर्दै उनले पार्टीलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम वा त्यसको शिकार बनाउन नहुने जिकिर गरेका छन्। ‘आफ
सांसदलाई ह्वीप जारी नगर्ने,जसपाको निर्णय

सांसदलाई ह्वीप जारी नगर्ने,जसपाको निर्णय

   
वैशाख २६, काठमाण्डौ । जसपा नेपालको आज बसेको पदाधिकारी बैठकले सोमबार संसदमा हुने मतविभाजनमा प्रस्तावको पक्ष वा विपक्षमा ह्वीप जारी नगर्ने निर्णय गरेको हो । जसपाभित्र अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराई नेतृत्वको समूह प्रधानमन्त्रीलाई विश्वासको मत नदिने पक्षमा थियो । अर्का अध्यक्ष महन्थ ठाकुर लगायतको समूह भने विश्वासको मत दिने पक्षमा थियो । पार्टीभित्र विवाद बढ्ने देखिएपछि मध्यमार्गी नीति लि
राजीनामाबारे छलफल गर्न माधव-झलनाथ समूहको बैठक बस्दै

राजीनामाबारे छलफल गर्न माधव-झलनाथ समूहको बैठक बस्दै

   
वैशाख २६ काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा दिनेबारे थप छलफल गर्न स्थायी कमिटी बैठक बस्ने भएको छ । शनिबार साँझ बसेको सांसदहरुको बैठकले २ जेठ २०७५ मा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई २४ घण्टे अल्टिमेटम दिने निर्णय गरेको थियो । तर अदालतको फैसलाअनुसार एमाले पार्टी संरचना, विधान र नेतृत्व मान्न ओली तयार नभए सामुहिक राजीनामा गर्न सांसदहरु तयार
न्यूनतम पारिश्रमिक निर्धारण समितिमा पाँच जना नियुक्त

न्यूनतम पारिश्रमिक निर्धारण समितिमा पाँच जना नियुक्त

   
चैत्र ९ काठमाडाै । सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिमा पाँच जना सदस्यलाई नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हुम्लाका नवराज महतरा, सिन्धुलीका विमला पाँण्डे, प्यूूठानका गिरु भण्डारी, धादिङका गोपाल तिवारी र भक्तपुरका ऋषिकेश श्रेष्ठलाई समितिको सदस्यमा नियुक्त गरेको हो । मन्त्रस्तरीय निर्णय अनुसार नियुक्त गरिएका उहाँहरुको कार्यकाल २ वर्षको हुनेछ । नवनियुक्त सदस्यहरुलाई
एमालेले फिर्ता लियो कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन,तर माधव नेपाल पक्षले भन्यो :हाम्राे समर्थन् कायमै छ

एमालेले फिर्ता लियो कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन,तर माधव नेपाल पक्षले भन्यो :हाम्राे समर्थन् कायमै छ

   
चैत ४ सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश सरकरलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार दिउँसो १ बजे बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए । बैठकले मन्त्री बनेका एमालेका सांसदहरुलाई ५ दिनभित्र फिर्ता बोलाउने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिल
एमालेले तोक्यो सातै प्रदेशमा इन्चार्ज,मंसिर २-६ मा महाधिबेशन

एमालेले तोक्यो सातै प्रदेशमा इन्चार्ज,मंसिर २-६ मा महाधिबेशन

   
काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले सातै प्रदेशको इन्चार्ज तोकेको छ । आज बालुवाटारमा बसेको बैठकले सातै प्रदेशको इन्चार्ज तोकेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकले प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमतीमा रामबहादुर थापा (बादल), प्रदेश ४ मा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यमलाल कडेँल र सुदूरपश्चिम प्रदेशमा ल
पेरिसडाँडामा नेकपाको ‘अन्तिम बैठक’ बसेर माधव नेपाल पक्ष फर्कियो एमालेमा

पेरिसडाँडामा नेकपाको ‘अन्तिम बैठक’ बसेर माधव नेपाल पक्ष फर्कियो एमालेमा

   
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अन्तिम बैठक सकिएको छ ।​ माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको प्रचण्ड-नेपाल पक्षको बैठक नै सम्भवतः अन्तिम बैठक भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेपाल पक्षको आन्तरिक छलफलपछि बसेको बैठकको निर्णय अनुसार नेपाल पक्ष एमालेमा फर्किएको हो । बैठकमा सर्वोच्चको फैसलाप्रति गम्भीर असहमति व्यक्त गर्‍यौँ । यसप्रकारको बैठक नेकपाको अन्तिम बैठक