क्वारेनटाईनका नागरिकहरुले दिप प्रज्वलन गरे
बैशाख २५ हुम्ला । सुर्योदय माध्यामिक बिद्यालयको क्वारेनटाईनमा राखेका बिद्यार्थी तथा नागरीकहरुले दिप प्रज्वलन गरेका छन् ।
शान्तीका दुतको रुपमा मान्दै आएका भगवान गौतम बुद्धको २५६४ औ जन्मजयन्तीको अबसरमा नेपाल सरकाले प्रत्येक घर घरमा दिप प्रजोलन गर्ने निर्देशन गरे अनुसारनै आफुहरु क्वारेनटाईनमा भए पनि दिप प्रज्वलन गरीएको क्वारेनटाईनमा बसेका नेकपा अदानचुलि गाउँकमिटीका सचिब बुध भण्डारीले बताए ।
भौग









