अध्यक्ष प्रचण्डद्वारा केन्द्रिय सचिवालयमा प्रस्तुत तथ्यपूर्ण प्रतिवेदन (पूर्णपाठ सहित)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चुलिदै गएको किचलोले स्थानीय भन्दा केन्द्रिय तहमा हलचल मच्चिएको छ ।
अहिलेको विवाद दशवर्षे जनयुद्धका नायक रहेका प्रचण्ड र झापा आन्दोलन हुँदै हाल मुलुकको बागडोर सम्हालिरहेका प्रधानमन्त्री ओलीबिच व्यक्तिगत प्रतिष्ठा भन्दा पनि व्यक्तिमुखी पार्टी निर्माण गर्ने वा पद्धतिसंगत पार्टी संचालन गर्ने भन्ने बिचको मुख्य अन्तरविरोधको रुपमा रहेको देखिन्छ ।
चुनावी गठबन्धनमा म








