हाम्रो गाउँपालिका हाम्रो गतिबिधि(अडियो सहित)


जेठ ३२ हुम्ला । हाम्रो गाउँपालिका हाम्रो गतिबिधिमा आइृतबारको अंकमा अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेरा र स्वास्थ्य संयोजक हंस महतारासँग क्वारेन्टिन र आइसुलेसनमा‚ पानी सरसफाई र स्वच्छताको अवस्था, ध्ब्क्ज् न्यूनतम मान‚ क्वारेन्टिन र आइसुलेसनमा क्वारेन्टिन र आइसुलेसनमा भएका कठिनाईहरु‚ खाने कुराको विवरण‚ पिपिई अनि अन्य पनि,बालबालिकाहरुलाई विध्यालय बन्द भएर परेको असरहरु र त्यो असरलाई हटाउन गरिने आगामी योजनाहरु । स्वास्थ्य र पोषणस् आधारभूत सेवा निरन्तर‚ क्वारेन्टिनमा कुपोषणलाई बढ्न नदिनलाई के गर्न सकिन्छ रु मात्रृ र शिशुको स्वास्थ्यको ध्यान दिए नदिएको कुरा र सँरक्षणको हिँसाका मुद्दाहरु सामाजिक कलँकको रुपमा रहेको विभेद ९बालबालिका बीच महिला पुरुष बिच र दलित र गैरदलित बिचको विभेदका कुरा प्रस्तोता युबराज भण्डारी सँग गरीएको कुराकानी प्रशारण गरेका छौ ।

प्रकाशित मितिः     १ असार २०७७, सोमबार ०८:०८  |