हुम्लामा माओवादी परित्याग गरी एमाले प्रबेश गर्नको घुईचो


मोहनसिङ बुढा

पौष २५ आईतबार हुम्ला । हुम्लामा माओवादी परित्याग गरी एमाले प्रबेश गर्नको घुईचो लाग्न थालेको छ ।

आज मात्र हुमला जिल्लको सदरमुककाम सिमिकोटमा नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रका पार्टी सचिव विनोद विक सहित २५ जनाले नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आज एक कार्यक्रमका बिच २५ जनाले माओवादी परित्याग गरि एमालेमा प्रवेश गरेको जिल्ला पार्टीको कार्यालय सचिव विनोद बिक सहित २५ जना नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

केहि दिन अगाडी प्रतिनिधि सभाका सदस्य छिमी दोर्जी लामा सहितका नेता कार्यकर्ताले एमालेमा प्रवेश गरेसँगै आज पार्टी विक सहितको टोलीले पार्टी परित्याग गरेको एमाले जिल्ला पार्टी सचिव पुर्ण ढकालले जानकारी दिनुभयो ।

आजै नेता अभिराम शाही जिल्ला पुगेसँगै उनिहरुले एमालेमा प्रवेश गरेका हुन् ।

प्रकाशित मितिः     २५ पुष २०७८, आईतवार १८:५०  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *