सार्वजनीक बिदामा पनि हुम्ला विद्यालयहरु खुल्ने(आवाज सहित)


करिब एक महिनाको बन्द पछि जिल्लाका सवै सामुदायीक विद्यालयमा भोली शुक्रबारबाट पठनपाठन सुचारु हुने भएको छ ।

बुधबार राती सरकार र शिक्षक महासंघविच नौ बुँँदे सहमति भएपछि हुम्लामा आन्दोलनरत शिक्षकहरुको बिहीबार वसेको बैठकले भोली देखी पठनपाठन सुरु गर्ने निर्णय गरेका छन् । आज बसेको शिक्षक महासंघ हुम्लाको बैठकले शुक्रबार र शनिवार पनि पुरा दिन पठाउने निर्णय गरेको छ ।

त्यसैगरि आन्दोलनका कारण २३ दिन विद्यालयमा पठनपाठन रोकिएको कारण अव अन्य सार्वजनिक बिदामा पनि पढाई गर्ने र हिउदे बिदामा नौ दिनम पनि विद्यालय पठनपाठन गरिने निर्णय भएको नेपाल शिक्षक संघ,केन्द्रीय उपमहासचिब कालीबहादुर शाहीले बताउँदै भन्नु भयो…..
कालीबहादुर शाहीको आवाज

प्रकाशित मितिः     १८ बैशाख २०८२, बिहीबार १७:३८  |