यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)


काठमाडौं, १९ बैशाख । सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।

आज संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रमको पूर्णपाठ–

नीति-तथा-कार्यक्रम-नेपाली-फाइनल-all

प्रकाशित मितिः     १९ बैशाख २०८२, शुक्रबार १९:१६  |