नेपनली सेनाले ट्र्याक खुलाएर असारसम्म सदरमुकाम सिमकोटमा सडक पुर्याउने !
कार्तिक १२ शुक्रबार हुम्ला । जिल्लाको सदरमुकामसम्म सडक पुग्न बाँकी रहेको सिमकोटमा चालु आर्थिक वर्षभित्र सडक पुर्याउने गरी निर्माण अघि बढाइने भएको छ । ट्र्याक खोल्न बाँकी रहेको असजिलो सडकखण्डमा सेनाले तिहारलगत्तै काम शुरु गर्ने भएको छ ।
राष्ट्रिय गौरवको सो राजमार्गमा १० किलोमिटर ट्र्याक खोल्न बाँकी रहेकोमा सात किलोमिटर कठिन भूगोलमा सरकारले सेनालाई जिम्मेवारी दिएको थियो । ७७ जिल्लामध्ये हुम्ला सदर








