अन्त्रराष्टिय

पानी परेपछि किसान खुसी

पानी परेपछि किसान खुसी

   
हुम्ला । सर्वसाधारण किसानलाई खुसी हुन ठूलो कुरा चाहिँदैन । समयमा परेको पानीले नै किसानको मुहारमा खुसी छाएको छ । बिहिबार मध्यरातयता झरी जसरी परेको पानीले यहाँका किसानको मुहारमा खुसी छाएको हो । मन्दमन्द परेको पानीले रुखो जग्गाको माटो मज्जाले गलेपछि अब खनजोत गर्न पाइने भएको छ । पानीबिना ओइल्याउँदै गएका जेठासी बाली गहुँ, जौ, उवा, मोटर, लगायतका अन्य बाली सप्रिने भएका छन । त्यसैगरी, खेतबारी तराकारी लगा
कर्णाली करिडोर खुलालु सरिसल्ला कालोपत्रको लागि ४ अर्ब बढीको ठेक्का आव्हान

कर्णाली करिडोर खुलालु सरिसल्ला कालोपत्रको लागि ४ अर्ब बढीको ठेक्का आव्हान

   
हुम्ला । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर कालोपत्रेका लागि पहिलो पटक ठेक्का आव्हान भएको छ । सडक विभाग, उत्तर—दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना, खुलालु सरिसल्ला सडक आयोजना कोल्टीले ५० किलोमिटर कालोपत्रेका लागि फागुन २ गते ठेक्का आव्हान गरेको हो । कार्यालयले २ पिस गरेर ठेक्का गरेको उत्तर—दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना, खुलालु सरिसल्ला सडक आयोजना कोल्टिका प्रमुख तुलाराम शर्माले बताउ
सहुलियत मुल्य पसल संञ्चालन, मसिनो चामल नागरीकले रुचाएनन

सहुलियत मुल्य पसल संञ्चालन, मसिनो चामल नागरीकले रुचाएनन

   
हुम्ला । अदानचुली गाउँपालिकाकोे श्रीनगरमा आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । खाद्य ब्याबस्था तथा ब्यापार कम्पनी लिमिटेड हुम्ला शाखा अन्त्रगत श्रीनगर डिपो केन्द्रमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरिएको हो । सरकारले असोज ३ गतेदेखि देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएपनि जिल्लामा केही ढिला गरी सञ्चालन गरिएको छ । जिल्लाका खाद्य संस्थानका कार्यालयमा विभिन्न प्रकारका चा
हुम्ला अदानचुलीका किन यति धेरै नागरिक भारत प्रवेश गरे ? अडियो सहित सुन्नुहोस्

हुम्ला अदानचुलीका किन यति धेरै नागरिक भारत प्रवेश गरे ? अडियो सहित सुन्नुहोस्

   
लामो समय देखी छिमेकी मुलुक नगएको हुम्ला अदानचुलीका नागरिकहरु यतिबेला दैनिक सयौको संख्यामा बिदेशीएका छन् यस अघि केहि मात्रमा कामकै लागि भारतमा जाने गरेता पनि यो वर्ष अधिकांस नागरिकहरु भारत प्रबेश गरेका छन् । प्रत्येक गाउँबाट ५।१० जना त हरेक वर्ष जाने गरेका थिए तर यो वर्ष अदानचुली गाउँपालिकाबाट मात्रै एक हजार भन्दा धेरै नागरिकहरु भारत प्रबेश गरेका छन् भारत जानेहरु कोहि हिडेर गएका छन् भने कोही गाडि
रेडियो श्रीनगर एफ एम अनलाईन संगै अब नेपाली पात्रो र हाम्रो पात्रोमा

रेडियो श्रीनगर एफ एम अनलाईन संगै अब नेपाली पात्रो र हाम्रो पात्रोमा

   
श्रीनगर । ग्रामिण सामुदायिक रेडियो श्रीनगर एफ एम अनालाईन संगै अब नेपाली पात्रो हाम्रो पात्रो तिनै ठाँउ मार्फत विश्वभर अनलाइनमा सुन्न सकिने भएको छ । रेडियो श्रीनगर एफ एफ १०२.० मेघाहर्ज र नेपाली पात्रो,हाम्रो पात्रो बीच आज भएको संझौता अनुसार रेडियो श्रीनगर एफ एम नेपाली पात्रो र हाम्रो पात्रो मार्फत शंशार भर सुन्न सकिने भएको रेडियो  श्रीनगर एफ एमका स्टेशन म्यानेजर कालि बहादुर थापाले जानकारी दिनुभय
दक्षिण चीन सागरमा अमेरिकी एअरक्राफ्ट क्यारियर, तनाव बढ्यो

दक्षिण चीन सागरमा अमेरिकी एअरक्राफ्ट क्यारियर, तनाव बढ्यो

   
अषाढ २२ काठमाडौ । अमेरिकाले दक्षिण चीन सागर (साउथ चाइना सी) मा नौसेनाका दुईवटा विमानवाहक पानीजहाज परिचालन गरेको छ। यो सँगै चीन र अमेरिकाबीच सो क्षेत्रलाई लिएर पुनः तनाव बढेको छ। ६ वर्षपछि अमेरिकाले दक्षिण चीन सागरमा यस्तो जहाज परिचालन गरेको छ। दक्षिण चीन सागरलाई विभिन्न ६ देशले दावी गरिरहेपनि चीनको उपस्थिति बलियो छ। अमेरिकाले सो क्षेत्रबाट चीनलाई विस्थापन गर्न खोजिरहेको छ। सीएनएनका अनुसार चीनको ब
दलित घरधुरीलाई शाहीको डेढ लाखको सहयोग

दलित घरधुरीलाई शाहीको डेढ लाखको सहयोग

   
चैत्र ८ हुम्ला । ताँजाकोट गाउँपालिका ३ रामाका व्यापारी तथा नेपाली कंग्रेशका नेता तिलक बहादुर शाहीले गाउँपालिका भित्रका २ सय ९६ दलित घरधुरीका लागि १ लाख २२ हजार मूल्य बराबरको खाद्यान्न चामल सहयोग गरेका छन् । नेपाली कंग्रेश तरुण दलका उपसभापति समेत रहेका शाही बाजुरा जिल्लाको हिमाली गाउँपालकिामाको धुलाचौरमा व्यवसाय गर्दै आएका उनले अरु वेला पनि स्थानीय स्तरमा सहयोग गर्दै आएका सोही गाउँपालीकाका स्थानीय
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोभिड–१९

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोभिड–१९

   
काठमाडौं। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफूलाई कोभिड-१९ देखिएको छ । केही अघि ट्वीट गर्दै प्रधानमन्त्री जोनसनले पछिल्लो २४ घण्टामा आफूलाई केही लक्षण देखिएको र जाँच गर्दा कोरोना भाइरसको संक्रमण देखिएको बताएका हुन्। उनले अहिले आफू सेल्फ आइसोलेसनमा रहेको बताउँदै भिडिओ कन्फ्रेन्सबाट सरकार सञ्चालनका काम गर्ने जनाएका छन्।
‘स्वास्थ्य सामग्री सहयोग गर्ने कोसिस भइरहेको छ चिनिया राजदूत होउ

‘स्वास्थ्य सामग्री सहयोग गर्ने कोसिस भइरहेको छ चिनिया राजदूत होउ

   
काठमाडौं । कोरोना भाइरसविरुद्धको लडाइँमा जित नजिक पुगेको चीनले नेपाललाई हतोत्साही नहुन भन्दै ढाडस दिएको छ । चीनले नेपालका लागि स्वास्थ्य सामग्री उपलब्धसमेत गराउने तयारी पनि भइरहेको जानकारी दिएको छ । नेपालमा कोरोना संक्रमित एक बिरामी भेटिएको पुष्टि भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गरेर चीन नेपालको साथमै रहेको बताएकी छन् । नेपालको लागि चीनले प्रार्थना गरिरहेको उल्लेख गर्दै उन
अमेरिकाद्वारा इरानमाथि थप प्रतिबन्धको घोषणा

अमेरिकाद्वारा इरानमाथि थप प्रतिबन्धको घोषणा

   
एजेन्सी । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार देशबासीको नाममा सम्बाेधन गरेरका छन् सम्बाेधनका क्रममा उनले इरानमाथि थप प्रतिबन्धको घोषणा गरेका छन् । इरानले इराकस्थित अमेरिकी सेनाको क्याम्पमा आक्रमण गरेको केही घण्टापछि बुधबार साँझ ह्वाइट हाउसबाट देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले थप प्रतिबन्धको घोाषणा गरेका हुन् । राष्ट्रपति ट्रम्पले इरानको मिसाइल आक्रमणबाट कोही अमेरिकी हताहत नभ