कलाकारहरुको उपस्थितमा माओवादी अदानचुलीको अधिबेशन उद्धघाटन
श्रीनगर । नेकपा माओवादी केन्द्र अदानचुली गाउँ कमिटिले लोक दोहोरी तथा लोक देउडा गायक पर बहादुर थापा, अमृत कुमार अनमोल र कालिकोटकी इब्सल संञ्ज्यालको उपथितमा आफ्नो अधिबेशनको उद्धघाटन गरेको छ । शनिबार प्रतिकुल मौसमका कारण स्थागित भएको गाउँ कमिटिको अधिबेशनको उद्धघाटन गरेको हो ।
हिजै उद्धघाटन सत्र गर्ने भनी सम्पुर्ण तयारी पुरा गरेको माओवादी केन्द्रले दिनभर परेको अबिरल बर्षाका कारण अबरुद्ध भएको थियो । प









