माैषम

बर्षाका कारण खानेपानीमा समस्या हुदा दुषित पानी खान बाध्य रोग फैलीन सक्ने स्थानियको चिन्ता

बर्षाका कारण खानेपानीमा समस्या हुदा दुषित पानी खान बाध्य रोग फैलीन सक्ने स्थानियको चिन्ता

   
कार्तिक ५ शुत्रबार,हुम्ला । आईतबार राति देखी परेको अबिरल बर्षा संगैको बाढी पहिरोका कारण हुम्लाको अदानचुली गाउपालीका साबिकको श्रीनगरमा खानेपानीको समस्या हुदा याहाका नागरिकहरु दुषित पानि खान बाध्य भएका छन । बिभिन्न ठाउँमा बाढी पहिरोले खानेपानिको मुहान र पाईप बगाए पछि दुषित पानी खान बाध्य भएका छन । श्रीनगरका लागि मात्रै बृहत खानेपानि र पुराने पानि गरेर दुई खाने पानिका लाईनहरु रहेका छन भने दबै खानेपा
हुम्लामा मौसम सक्रिय भए पछि कृषकलाइ चिन्ता !

हुम्लामा मौसम सक्रिय भए पछि कृषकलाइ चिन्ता !

   
हुम्ला, असोज ३१,आईतबार । हुम्लामा मौसम सक्रिय भए पछि कृषकलाइ चिन्ता बढेको छ । भरातको बंगालको खाडी बाट आएको मौसम कर्णाली प्रदेशको सबै स्थानमा आए सँगै हुम्लामा पनि पुगेको छ । दिन भरी मौसम सफा रहे पन साँझ ५ बजे बाट सक्रिय हदै गए पछि कृषकहरु चिन्तित भएका छन । हुम्ला जिल्ला आसपासका पहाडी भु भागमा यतिबेला खेतबारी बाली भित्राएर आफ्नो छतमा राखेर चुटेर अन्न घरमा भित्राउनु पर्ने भएकाले मौसम सक्रिय पस्चात ब
निरन्तरकाे वर्षाले अन्नबाली खेतबारीमै कुहिन थाल्याे; कृषकलाई खाद्यान्न संकट हुने चिन्ता

निरन्तरकाे वर्षाले अन्नबाली खेतबारीमै कुहिन थाल्याे; कृषकलाई खाद्यान्न संकट हुने चिन्ता

   
असोज १८ हुम्ला । हिमाली जिल्ला हुम्लामा बर्षाका कारण कृषकलाई खाद्यन्न संकट हुने चिन्ता बढेको छ । असोज महिना लागे देखी दैनीक राती बर्षा हुन थाले पछि खाद्यान्न संकट हुने अबस्था देखिएको अलानचुली गाउपालीका वडा नम्बर २ का गोरख बुढाले बताउनुभयो । उनले भने"असोज पहिलो हप्ता देखी निरन्तर राति बर्षा हुने र दिनमा चर्काे घाम लागेका कारण खेत बारीमा लगाईएको कार्तिके बाली धान,मकै,कोदो,सिमी,मास,भट्ट खेतबारीमै कु
गए रातीको वर्षाले गाउँपालीकाको कार्यालय सहित करिब ५० भन्दा धेरै घरहरुमा क्षेती (फोटो सहित)

गए रातीको वर्षाले गाउँपालीकाको कार्यालय सहित करिब ५० भन्दा धेरै घरहरुमा क्षेती (फोटो सहित)

   
साउन ३१ हुम्ला । गए राती परेको अबिरल वर्षाले ताँजाकोट गाउँपालीकाको कार्यालय सहित करिब ५० भन्दा धेरै घरहरु भत्काएको छ । बाजुरा जिल्लाको सिमानासँग जोडीएको ताँजकोट गाउँपालीकाको रामा गाउँमा माथिबाट आएको ठुलो भल पसेर गाउँनै उठिबास बनाएको स्थानीय दिपक शाहीले बताए । वडा नम्बर ३ को कौलेरी भन्ने ठाउँबाट बगेर आउँदा धनरुप सार्की,गोर्ख थापा लगायत १५।२० वटा जती घर बगाउँदा बिचल्ली भएको वडा नम्बर ३ कै स्थानी
हप्ता दिन नबित्दै फेरी वर्षा,हिम्पात हुँने सम्भावना बढ्यो

हप्ता दिन नबित्दै फेरी वर्षा,हिम्पात हुँने सम्भावना बढ्यो

   
रेडियो श्रीनगर हुम्ला २९ पौष । मंगलबार बाट फेरी मौषममा बदली भएको छ । मंगलबार बिहानै देखी निरन्तर वर्षा भएरहेको छ । हुम्ला लगाएत पहाडी जिल्लामा हिमपात भएको हप्ता दिन नबित्दै मंगलबार बिहानै देखी निरन्तर वषा भएकाले बिभिन्न कामलाई अबरोध पुर्याएको छ । पश्चिमी वायु सक्रिय भएसँगै केही दिन यता देशका विभिन्न ठाउँको मौसम बदली भइरहेको छ । तराईमा बाक्लो तुवाँलो नहट्दा जनजीवन प्रभावित भइरहेको छ । भने पहाडी क्