माैषम

अदानचुलीका छक्क बुढा कर्णाली नदीमा बेपत्ता,खोजी कार्य तिब्र

अदानचुलीका छक्क बुढा कर्णाली नदीमा बेपत्ता,खोजी कार्य तिब्र

   
श्रीनगर । माछा मार्ने जाल खेल्न गएका अदानचुली २ का छक्क बुढा कर्णाली नदीमा बेपत्ता भएका छन । बिहान अदानचुली २ कै गल्फागाड खोलाबाट जाल खेल्न शुरु गर्दै गएका बुढा हुम्ला कणर्ालीको रैसेडीे भन्ने स्थानमा कणर्ाली नदीमा परेर बेपत्ता भएको बुढाको खोजी कार्यमा रहेका गल्फगाड प्रहरी चौकी श्रीनगरका प्रहरी सहायक निरिक्षक कुमार प्रसाद गिरीले जानकारी दिनुभयो । जाल खेल्ने क्रममा ढुंगाबाट चिप्लीएका बुढा कता डुबे
अदानचुली गाउपालिकाको शान्ती सुरक्षा तथा विकास निर्माणका विषय वस्तुमाथि अन्तरक्रिया कार्यक्रम सम्पन

अदानचुली गाउपालिकाको शान्ती सुरक्षा तथा विकास निर्माणका विषय वस्तुमाथि अन्तरक्रिया कार्यक्रम सम्पन

   
हुम्ला । अदानचुली गाउँपालिकाको शान्ती सुरक्षा र विकास निर्माण लगायतका विषय वस्तुमाथि अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख शिवराज सर्मा, अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंह, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, प्रहरी नायव उपरिक्षक भिमलाल भटराइ, ससस्त्र प्रहरी नायव उपरिक्षक शंकरसिह धामी,प्रमुख अनुसन्धान अधिकृत सत्य नारायण रावत,इलाका प्रशासक भिमबहादुर रोकाया लगायत
ताजाकोट गाउपालिकाले औलो नियन्त्रणका लागी ८ जना स्प्रे मेन र २ जना सुभरभाईजर वडामा खटायो

ताजाकोट गाउपालिकाले औलो नियन्त्रणका लागी ८ जना स्प्रे मेन र २ जना सुभरभाईजर वडामा खटायो

   
हुम्ला । ताजाकोट गाउपालिकाले औलो नियन्त्रणका लागी ८ जना स्प्रे मेन र २ जना सुभरभाईजर सबै वडामा खटाएको छ । गाउपालिकाका अध्यक्ष लालकेश जैसी अध्यक्षतामा बसेको बैठकले उत्त वडामा खटिने स्प्रे मेन र सुपरभाईजरलाई १५ दिनको करार नियुत्ती दिई खटाइने भएको स्वास्थ्य शाखा प्रमुख धनराज ढकालले जानकारी दिनु भएको छ । उहाका अनुसार बिगत ४ बर्ष देखी गाउपालिकाको सबै वडामा मलरीया औलो रोगका बिरामी देखा परेकाले रोग र ला
बाली फस्टाउने देखी हावाहुरी र रोग ब्यथा हटाउने भन्दै साबिकको श्रीनगरमा राँगाको बली

बाली फस्टाउने देखी हावाहुरी र रोग ब्यथा हटाउने भन्दै साबिकको श्रीनगरमा राँगाको बली

   
हुम्ला । खेतमा लगाइएको बाली नाली देखी हावाहुरी संगै रोग ब्यथा हटाउने भन्दै साबिकको श्रीनगरमा राँगाको बली दिइएको छ । परापुर्व काल देखी दिईदै आएको राँगाको बली आज पनि दिइएको हो । हरेक वर्ष रोगब्याथा बढेको अबस्थामा राँगालाई सबै गाउँ घुमाउँदै गल्बाको दवा भन्ने ठाउँमा बली दिने परम्परा अनुसार आज पनि महतारागाउको माझखाडाबाट सुरु गरी भण्डारी गाउँ,फडेरागाउँ हुँदै रोकाया गाउँघुमाउदै रागाको ढाडमा रातोमाटो ढटे
अदानचुली गाउपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न,१६ स्वर्ण सहित सुर्याेदय माबि पहिलो

अदानचुली गाउपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न,१६ स्वर्ण सहित सुर्याेदय माबि पहिलो

   
श्रीनगर । अदानचुली गाउापालिका स्तरमा सञ्चालन भएको अन्तर बिद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । गाउपालिकाको सुर्याेदय माविमा ५ गतेबाट संञ्चालन भएको दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुर्याेदय माबि पहिलो भएको हो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बिभिन्न बिद्या संगै फिल्ड, ट्रयाक तथा भलिबल प्रतियोगितामा सबैभन्दा बढी पदक प्राप्त गरेर सुर्याेदय मावि पहिलो भएको

गल्फागाड श्रीनगर कालागाड सडक खण्ड २५ दिन पछि सुचारु

   
कार्तिक १२ श्रीनगर । गत असोज १९ गते देखि २५ गते सम्म निरन्तर परेको अबरिल बर्षाका कारण बिभिन्न ठाउमा क्षेत्री भएको हुम्ला अदानचुली अन्त्रगतको गल्फागाड श्रीनगर कालागाड सडक खण्ड आजबाट सुचारु भएको छ । केही दिन अगाडीबाट अदानचुली ५ को कालागाड लाष्ट प्वाइन्टबाट मर्मत कार्य सुरु गरिए संगै आजबाट सुचारु भएको उत्त मर्मत कार्यमा खटिएका जानदत्त जैसीले जानकारी दिनु भएको छ । सडक खण्डको लाष्ट प्वाइन्ट बाट स्काभे
अज्ञात रोगका कारण धमाधम बिधार्थी बेरामी हुन थाले पछि आइतवार सम्म बिध्यालय बन्द

अज्ञात रोगका कारण धमाधम बिधार्थी बेरामी हुन थाले पछि आइतवार सम्म बिध्यालय बन्द

   
भाद्र २१ श्रीनगर ।  भाद्र २१ मोहनसिह बुढा हुम्ला । हुम्ला जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने सर्केगाड गाउपालिका वडा नम्बर १ जैर तुम्च अन्त्रगत पर्ने देवल आधारभुत भिद्यालयाका बिद्यार्थी अज्ञमत रोगका कारण धमाधम बेरामी हुन थाले पछि आउदो आइतबार सम्मका लागि बिध्यालय बन्द गरिएको छ । कक्षा शिशु देखि ८ सम्म अध्यन गराइने उक्त बिद्यालयमा जम्मा १ सय ५० जना विद्यार्थी रेहेकोमा विद्यार्थीमा दिनहु ज्वरो आउने,उल्
हुुम्लामा पाग बनाउने परमपरा हराउदै

हुुम्लामा पाग बनाउने परमपरा हराउदै

   
२९ कार्तिक हुम्ला । पछिल्लो समय हुुम्लामा पाग बनाउने परमपरा हराउदै गएको छ । पुर्खा देखिनै स्थानिय तम्बाखु संग मिसाउन आवाश्यक पर्ने रस (पाग) बनाउने चलन हराउदै गएको छ । बर्षको कार्तिक देखी पुस महिना सम्म पाग बनाइने हुम्लामा यो समय एक दुई स्थानमा मात्र पाग बनाउने मानिस फेला परेका छन । हिमाली क्षेत्रमा नास्पती जस्तो आकार भएको (मेहेल)को रस बाट निकालीएको पाग तम्बाखु बनाउनका लागी अति उपायेगी भएको बता
अदानचुली १ को कल्खेमा पानी घट्ट स्थापना हुदा स्थानिय खुसी

अदानचुली १ को कल्खेमा पानी घट्ट स्थापना हुदा स्थानिय खुसी

   
२८ कार्तिक हुम्ला । हुम्लाको अदानचुली १ को कल्खेमा परम्परागत पानी घट्ट स्थापना हुदा स्थानिय खुसी भएका छन । निरन्तर बगी रहने पानिको मुहान भएको अदानचुली १ को घम्क भन्ने ठाउमा गत १ गतेदेखी ३ गते सम्मको बेमौसमी अबिरल बर्षाका कारण मुहानमा पानिको बहाब उच्च भए पछि घट्टे खोलामा स्थानिय परम्परागत पानी घट्ट स्थापना गरिएको संञ्चालक जयराम दानीले जानकारी दिनुभएको छ । पहाडी क्षेत्रमा स्थानीय खोलाको पानीबाट चल
नेपाल टेलीकमको टावर घर भत्कीदा ताजाँकोटबासी सञ्चार बिहीन

नेपाल टेलीकमको टावर घर भत्कीदा ताजाँकोटबासी सञ्चार बिहीन

   
१७ कार्तिक बुधबार हुम्ला । गएको १ गते दखि ३ गते सम्म परेको बेमौसमी अबिरल वर्षाको कारण अबरुद्ध भएको नेपाल टेलीकमको घर भत्कीएर टावर अबरुद्ध हुँदा ताजाँकोट बासी अहिले सम्म मर्कामा परेका छन् । साबिकको मदनाको चिहि गाउँमा रहेको टावरले त्यतीबेला देखी काम गर्न छोडे पछि त्यहाँका नागरीकहरु सञ्चार सेवाबाट बन्चीत भएका हुँन् । वर्षा भएको करिब २ हप्ता बिति सक्दा पनि सम्बन्धीत निकायले ध्यान नदिदा आफुहरु अह