नेकपा माओवादी केन्द्रले मनायो ३० औँ जनयुद्ध दिवश
श्रीनगर । तत्कालीन १० वर्षे सशस्त्र संघर्षसँग जोडिएका माओवादी धारका पार्टीले बिभिन्न कार्यक्रम गर्दै ३० औँ जनयुद्ध दिवश मनाएको छ । हरेक वर्ष भब्य रुपले मनाउँदै आएको जनयुद्ध दिवश यस वर्ष पनि जिल्लाका सबै पालिकाहरुमा भब्य रुपमा मनाइएको हो । २०५२ साल फागुन १ गतेबाट सुरू भएको जनयुद्ध, २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो ।
त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव









