जिल्लाको तल्लो क्षेत्र पुन सञ्चारबिहिन
कार्तिक ४ हुम्ला । हुम्ला जिल्लाको तल्लो क्षेत्र पुन सञ्चारबिहिन भएको छ ।
करिब १ महिना सम्म सञ्चारबिहिन भएका यहाँका नागरीकहरुले १ हप्ता मात्र सञ्चार सेवा पाएका यहाँका नागरीकहरु पुन सञ्चारबिहिन भएका हुँन् जिल्लाको तल्लो क्षेत्रमा भएका ४ वटा टावर मध्ये अहिले श्रीनगरमा रहेको टेलीकमको टावरले मात्र सामान्य काम गरीरहेको छ भने कालीका र मेल्छाममा रहेका दुबै टावरहरुले कुनै पनि काम नगरेको त्यहाँ स्थानीयह








