flash-news

नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेल पक्राउ

नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेल पक्राउ

   
काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको मोर्चा देशभक्त तथा जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल पक्राउ परेका छन् उपाध्यक्ष गजुरेल सहितअन्य नेताहरु पक्राउ गरिएको प्रति सो पार्टीले विरोध गरेको छ । पार्टीका महासचिव मोहन वैद्य किरणले एक विज्ञप्ति जारी गर्दै भारतद्वारा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रलाई भारतमा गाभी तयार पारिएको नयाँ नक्सा लगायत राष्ट्रिय स्वाधी
१ सय ५९ बोतल चीनियाँ मदिरा बरामत (अडियो सहित)

१ सय ५९ बोतल चीनियाँ मदिरा बरामत (अडियो सहित)

   
काली बहादुर थापा हुम्ला । जिल्लाको अदानचुली गाउँपालीकाको श्रीनगर प्रहरीले चीनियाँ मदिरा बरामत गरेको छ । ईलाका प्रहरी कार्यालय श्रीनगरले आज (शुक्रबार) अदानचुली गाउँपालीका वडा नं ३ स्थीत भान्जी होटलमा राखीएको १३ काटुन ३ बोतल अर्थात ४ सय ८० एमएल का १ सय ५९ बोतल चीनियाँ मदिरा बरामत गरीएको प्रहरी नायब निरिक्षक मिमबहादुर खड्काले बताउनुभयो । होटलमा लुकाएर राखेको अवस्थामा गोप्य सूचनाको आधारमा पत्त
बाँके-बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न समिति गठन

बाँके-बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न समिति गठन

   
नेपालगन्ज । बाँके-बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्न नेपालगञ्जमा समिति गठन गरिएको छ। बुधबार बाँकेका सत्ताधारी र प्रतिपक्षी दलका प्रतिनिधि, नागरिक समाज, उद्योगी, व्यवसायीलगायत सम्मिलित १७ सदस्यीय समन्वय तयारी समिति गठन गरिएको हो। प्रदेश-५ को राजधानी नेपालगञ्ज नहुने भएपछि बाँके-बर्दियालाई कर्णालीमा गाभ्न पहल थालिएको अभियन्ता नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणाले बताए। उनले भने