हुम्लाका ७ गाउँपालिकामा कसले मार्ला बाजी ?
सात गाउँपालिका रहेको हुम्ला जिल्लामा ३६ जनाले अध्यक्षमा र ४३ जनाले उपाध्क्षयमा मनोनयन दर्ता दर्ता गराएका छन् । बैशाख ३० गते हुँन गैरहेको स्थानीय तह निवार्चनको लागि बैशाख ११ र १२ गते भएको मनोनयनमा हुम्ला जिल्लाका ७ वटा गाउँपालिकाका अध्यक्षको लागि मात्रै २० जना र उपाध्यक्षको लागि २४ जनाले उम्मेदवारी दर्ता गरी चुनाबी मैदानमा उत्रिएका छन् ।
सिमकोट गाउँपालिका
गएको स्थानीय निवार्चन २०७४ मा नेपाली कांग








