चंखेली गाउँपालिकामा टेलिफोन समस्या हुदा काम गर्न असहज
हुम्ला असार ११ गते । जिल्लाको चंखेली गाउँपालिकाको केन्द्र पिप्लाङमा टेलिफोन टावरको समस्या भएको छ । गएको २ साता देखी गाउँपालिका केन्द्र रहेको पिप्लाङमा नेपाल टेलिकमको टेलिफोन टावरमा समस्या आएको हो ।
पालककै मेलछाममा रहेको नेपाल टेलीकमको टेलिफोन टावरमा रसमस्या आउँदा सुभना आदन प्रदानमा समस्या भएको गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताउनुभयो । उहाँका अनुसार पालिकाको केन्द्र सो समय सम्म काम गरी रहे








