flash-news

डोको बुनेर घर खर्च चलाउदै,भियाल दम्पती-रेडियो श्रीनगर

डोको बुनेर घर खर्च चलाउदै,भियाल दम्पती-रेडियो श्रीनगर

   
माघ २८ शनिबार श्रीनगर । हुम्लाको अदानचुली गाउँपालिका– ६ लमइका कुसुम भियाल,कलसरी भियाल र बनकली भियाल स्थानिय स्थरमा उत्पादन गरीएका डोका बिक्री गर्न गाउपालिकाका सबै क्षेत्रमा दैनिक जसो पुग्ने गरेका छन । डोका लगायतका निगोलोबाट उत्पादन हुने समाग्री घरमा भएका पुरुषले बनाउने आफले गाउमा गएर बिक्री गरिरहेको कलसरी भियालले बताउनु भयो । उहाले भन्नु भयो आफुले गाउपालिकाका बिभिन्न ठाउमा गएर बिक्री गरिरहेको बताउ

गल्फागाड श्रीनगर कालागाड सडक खण्ड २५ दिन पछि सुचारु

   
कार्तिक १२ श्रीनगर । गत असोज १९ गते देखि २५ गते सम्म निरन्तर परेको अबरिल बर्षाका कारण बिभिन्न ठाउमा क्षेत्री भएको हुम्ला अदानचुली अन्त्रगतको गल्फागाड श्रीनगर कालागाड सडक खण्ड आजबाट सुचारु भएको छ । केही दिन अगाडीबाट अदानचुली ५ को कालागाड लाष्ट प्वाइन्टबाट मर्मत कार्य सुरु गरिए संगै आजबाट सुचारु भएको उत्त मर्मत कार्यमा खटिएका जानदत्त जैसीले जानकारी दिनु भएको छ । सडक खण्डको लाष्ट प्वाइन्ट बाट स्काभे
अज्ञात रोगका कारण धमाधम बिधार्थी बेरामी हुन थाले पछि आइतवार सम्म बिध्यालय बन्द

अज्ञात रोगका कारण धमाधम बिधार्थी बेरामी हुन थाले पछि आइतवार सम्म बिध्यालय बन्द

   
भाद्र २१ श्रीनगर ।  भाद्र २१ मोहनसिह बुढा हुम्ला । हुम्ला जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने सर्केगाड गाउपालिका वडा नम्बर १ जैर तुम्च अन्त्रगत पर्ने देवल आधारभुत भिद्यालयाका बिद्यार्थी अज्ञमत रोगका कारण धमाधम बेरामी हुन थाले पछि आउदो आइतबार सम्मका लागि बिध्यालय बन्द गरिएको छ । कक्षा शिशु देखि ८ सम्म अध्यन गराइने उक्त बिद्यालयमा जम्मा १ सय ५० जना विद्यार्थी रेहेकोमा विद्यार्थीमा दिनहु ज्वरो आउने,उल्
बजार अनुगमनमा अदानचुली गाउपालिकाको वेवास्ता

बजार अनुगमनमा अदानचुली गाउपालिकाको वेवास्ता

   
भाद्र १३ हुम्ला । हुम्लाको दक्षिणी क्षेत्रमा रहेको अनाचुली गाउपालिकाले अहिले सम्म बजार अनुगमन नगरेको पाइएको छ । स्थानीय सरकार बनेपछि स्थानीय तहले बजार अनुगमन गरेको पाईदैन् । पाँच वर्षअघि देखिनै अनुगमन नगरेको अदानचुलीको स्थानीय तहले अहिले सम्म पनि तगारुप भएर बजार अनुगमन गर्न सकेको छैन । बजार अनुगमन गर्ने र अनुगमनका क्रममा भेटिएका कमी कमजोरी सुधार गर्ने जिम्मा स्थानीय तहले पाएपनि अदानचुली गाउपालिका
करिब १ हप्ता देखी नेपाल टेलीकमले काम गर्न छोड्दा सेवाग्राही मर्कामा

करिब १ हप्ता देखी नेपाल टेलीकमले काम गर्न छोड्दा सेवाग्राही मर्कामा

   
साउन १४ श्रीनगर । करिब १ हप्ता देखी नेपाल टेलीकमले काम गर्न छोड्दा सेवाग्राही मर्कामा परेका छन् । टेलीफोनको एक मात्र साधनको रुपमा रहेको टेलीफोन सेवा अबरुद्ध हुँदा यस क्षेत्रका सेवाग्राहीहरु मर्कामा परेका छन् । भिईमा रहेको टावरले काम गर्न छोडेको सोरु गाउँपालिकाका भिई धैन लगायत अदानचुली गाउँपालिकाका अधिकांस ठाउँहरु सञ्चारबाट बन्चीत हुँनु परेको सेवाग्राहीहरुले बताएका छन् यता अदानचुली गाउँपालिकामा रहे
कर्पुखोला जलविद्युत योजनाको सम्पुर्ण काम सम्पन्न, हट्यो दियालो र टुकीको बाध्यता 

कर्पुखोला जलविद्युत योजनाको सम्पुर्ण काम सम्पन्न, हट्यो दियालो र टुकीको बाध्यता 

   
साउन १० हुम्ला । हुम्लाको ताँजकोट गाउँपालिका वडा नम्बर ४ मा स्थित कर्पुखोला लघु जलविद्युतको निर्माण कार्य सम्पन्न भएको छ । उत्त जलबिद्युतको काम सम्पन्न भएपछि सोमबारबाट  विद्युत उत्पादन सुरु भएको हो । निर्माणका लागि सम्झौता भएर छोटो समयमा काम सम्पन्न हुँदा ताँजाको ३,४ र ५ का उपभोक्ताहरूले विद्युत उपभोग गर्न पाएका छन । योजनाका लागि बेलायती सेनाको सहयोग रहेको काँधुरी संस्थाका साइट इन्चार्ज लिला राईल
२ करोडमा प्रशासकिय भबन १ करोडमा मोटरएबल पुल बनाउने चंखेली गाउँपालिकाको निति तथा कार्यक्रममा समाबेश

२ करोडमा प्रशासकिय भबन १ करोडमा मोटरएबल पुल बनाउने चंखेली गाउँपालिकाको निति तथा कार्यक्रममा समाबेश

   
भाडाको भवनमा बस्दै आएको चंखेली गाउँपालिकाद्वारा आगामी आर्थिक वर्षको बजेटमा आफ्नो नयाँ प्रशासनिक निर्माणका लागि दुुई करोड बजेट विनियोजित गरिएको छ । निर्वाचित भएलगत्तै गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले पदभार लिएलगत्तै पहिलो काम भवनको शिलान्यास गरेका थिए । गाउँपालिका उपाध्यक्ष प्रेमकला शाहीले आगामी आर्थिक वर्षका लागि गाउँसभामा प्रस्तुुत गरेर पारित भएको बजेट ३१ करोड छ । उपाध्यक्ष शाहीले बजेटले
सोरु गाउँपालिकाले ल्यायो ४५ करोड,५२ लाख ७४ हजार ६ सय ३७ रुपैयाको बजेट

सोरु गाउँपालिकाले ल्यायो ४५ करोड,५२ लाख ७४ हजार ६ सय ३७ रुपैयाको बजेट

   
मालीक होईन सेवक हौ भन्ने मुल मान्यतालाई आधार मानेर समृद्ध गाउँपालिका,सुखी गाउँबासी मुख्य लक्ष राखेको सोरु गाउँपालिकाले आ.व.२०७९।०८० का लागि ४५ करोड,५२ लाख ७४ हजार ६ सय ३७ रुपैयाको बजेट प्रस्तुत गरेको छ । आज सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले प्रस्तुत गरेको बजेट निति तथा कार्यक्रममा हाम्रो गाउँ हामी आफै बनाउँ जस्ता लोकपृय कार्यक्रमहरु प्रस्तुत गर्नु भएको छ । सामाजीक ससक्तीकरणका लागि स
गाउँसभा तयारीको लागि दलहरूकाे सुझाब लिदै अदानचुली गाउँपलिका,नयाँ सँस्कारको सुरुवात गरेको स्थायी कमिटी सदस्य बोगटीको भनाइ ।

गाउँसभा तयारीको लागि दलहरूकाे सुझाब लिदै अदानचुली गाउँपलिका,नयाँ सँस्कारको सुरुवात गरेको स्थायी कमिटी सदस्य बोगटीको भनाइ ।

   
११ औ गाउँ सभाको लागि अदानचुली गाउँपलिकाले आज राजनितिक दलहरुबाट सुझाब लिएको छ । आज बिहान अदानचुली गाउँपालिकाको सभाहलमा आयोजना गरेको उत्तः कार्यक्रममा अदानचुली गाउँपलिकामा स्थापीत राजनितिकदलका मुख्य पदाधीकारीहरुलाई बोलाएर भोली हुँन गैरहेको ११ औ गाउँ सभा तथा निति तथा कार्यक्रमको लागि सुझाब लिएको अदानचुली गाउँपलिका स्रोतले जनाएको छ । अदानचुली गाउँपालिकाका अध्रयक्ष मोहनबिक्रम सिंहको अध्यक्षतामा तथा नेक
चंखेलीमा अगालागी हुदा १ करोड ८१ लाखको क्षति, एकैघरको ११ लाख नगद र २९ तोला सुन जलेर नष्ट

चंखेलीमा अगालागी हुदा १ करोड ८१ लाखको क्षति, एकैघरको ११ लाख नगद र २९ तोला सुन जलेर नष्ट

   
जेष्ठ २८ शनिवार । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको चंखेली गाउँपालिका ४ को पिप्लाङ गाउँमा भएको आगलागीबाट एक करोड एकासी लाखभन्दा बढी क्षति भएको स्थानीय कणर्बहादुर शाहीले बताउनु भएको छ । शनिबार बिहान साढे एक बजे लागेको आगोबाट दुई घर पूणर् रूपमा जलका छन भने एक घरमा आंशिक क्षति पुगेको छ । आगलागीमा दुई पशु समेत जलेर नष्ट भएका छन । घटनापछि प्रहरीले उठाएको मुचुल्का अनुसार पिप्लाङमा आगलागीबाट एक करोड ८१