हुम्लामा कंग्रेश बिभानको डिलमाःपौडेल पक्षले समानान्तर समिति घोषणा गर्यो
असोज १८ हुम्ला । नेपाली कांग्रेश हुम्ला प्रदेश क बाट सुरु भएको बिबाद अन्ततः समानान्तर समिति गठनमा पुगेको छ । प्रदेश सभा क को अधिबेशनलाई बहिस्कार गरेको पौडेल पक्षले जिल्लाको अधिबेशनलाई समेत बहिस्कार गरी राम बहादुर भण्डारीको सभापतित्वमा समानान्तर समितिको घोषणा गरेको छ ।
पार्टीको बिधान बिधी पद्धती र सिदान्त बिपरित निवार्चन गरेको भन्दै देउवा पक्षबाट असन्तुस्ट भई पुर्व सांसद रिता शाही र निर्वाचन क्ष









