flash-news

हुम्लामा मौसम सक्रिय भए पछि कृषकलाइ चिन्ता !

हुम्लामा मौसम सक्रिय भए पछि कृषकलाइ चिन्ता !

   
हुम्ला, असोज ३१,आईतबार । हुम्लामा मौसम सक्रिय भए पछि कृषकलाइ चिन्ता बढेको छ । भरातको बंगालको खाडी बाट आएको मौसम कर्णाली प्रदेशको सबै स्थानमा आए सँगै हुम्लामा पनि पुगेको छ । दिन भरी मौसम सफा रहे पन साँझ ५ बजे बाट सक्रिय हदै गए पछि कृषकहरु चिन्तित भएका छन । हुम्ला जिल्ला आसपासका पहाडी भु भागमा यतिबेला खेतबारी बाली भित्राएर आफ्नो छतमा राखेर चुटेर अन्न घरमा भित्राउनु पर्ने भएकाले मौसम सक्रिय पस्चात ब
आज महाअष्टमी : शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिदै

आज महाअष्टमी : शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिदै

   
असोज २७ हुम्ला । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको दिन शास्त्रसम्मतरूपमा दसैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि द
मुगुमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुग्यो !

मुगुमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुग्यो !

   
मुगु ! दशै मनाउने आशा बोकेर ४० जना यात्रु बोकेको बस दर्घटना भएको छ । छिमेकी जिल्ला मुगुको छायाँनाथ रारा नगरपालीका ७ कोे पिना भन्ने गाउमा बस दुर्घटनामा भएको छ । दुर्घटनामा परि मृत्यु हुनेको संख्या २४ पुगेको छ। दुर्घटनामा घाइते १६ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हेलिकोप्टर ल्याएर जसमध्ये ३ जनाको हेलिकोप्टरबाट र १२ जनाको ताल्चा बिमानस्थल बाट हवाइजहाज मार्फत
ताँजाकोटमा गएको वर्ष बाढीले भत्काएका घरहरु मुख्यमन्त्री द्धारा हस्तान्त्रण

ताँजाकोटमा गएको वर्ष बाढीले भत्काएका घरहरु मुख्यमन्त्री द्धारा हस्तान्त्रण

   
असोज २४ हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालीकामा गएको वर्ष बाढीले भत्काएका घरहरु मुख्यमन्त्री द्धारा आज हस्तान्त्रण गरिएको छ । कर्णाली प्रदेश सरकारको सहयोगमा निमार्ण भएको १ सय ५० घरहरु आज कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री आएर हस्तान्त्रण गर्नु भएको हुम्लाको ताँजाकोट गाउँपालिकाका वडा नम्बर ४ का वडा अध्यक्ष प्रसान्त धमलालले बताउनु भएको छ । गएको वर्ष ताजाँजाकोट गाउँपालिकामा करिब ३ सय ८० घरहरु भत्का
साफ च्याम्पियनसिप फुटबलमा नेपाल र भारत खेल्दै

साफ च्याम्पियनसिप फुटबलमा नेपाल र भारत खेल्दै

   
हुम्ला । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज आईतबार भारतविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रङ्गशालामा हुने साफ च्याम्पियनसिप दक्षिण एसियाली फुटबल प्रतियोगीतामा आज नेपालले बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ९:४५ सुरु हुनेछ । सात पटकको च्याम्पियन भारतविरुद्ध मैदान उत्रँदा नेपाललाई
गल्फागाड प्रहरी चौकी श्रीनगरद्धारा एक थान भरुवा बन्दुक बरामत !

गल्फागाड प्रहरी चौकी श्रीनगरद्धारा एक थान भरुवा बन्दुक बरामत !

   
असोज २३ हुम्ला । गल्फागाड प्रहरी चौकी श्रीनगरको टोलीले एक थान भरुवा बन्दुक बरामत गरेको छ । आफ्नै कामको सिलसिलामा अदानचुली १ को लेख बस्तीमा जाने क्रममा एक जना पशु बस्तु हेर्ने मानिसले भरुवा बन्दुक छोडेर भागे पछि उक्त बन्दुक प्रहरी चौकीको टोलीले ल्याएको गल्फागाड प्रहरी चौकी श्रीनगरका प्रहरी सहायक निरिक्षक कृष्ण बहादुर बुढाले बताउनु भयो । प्रहरी सहायक निरिक्षक बुढाले भने आफुहरु खोजीमागएका होईनौ त
दशैको मुखमा पानीको मुहान घट्दा स्थानियलाइ सास्थी !

दशैको मुखमा पानीको मुहान घट्दा स्थानियलाइ सास्थी !

   
असोज २३ शनिबार ,हुम्ला । दशैको मुखमा पानीको मुहान घट्दा स्थानियले सास्थि खेप्नु परेको छ । हुम्लाको अदानचुली गाउपालीका श्रीनगरको धौला पानीको मुहानमा पानी घट्दा स्थानियलाई पानीको हाहाकार भएको छ । बिजया दशमीमा यस क्षेत्रका घरहरु लीपपोत गर्ने समयमा पानीको हाहाकार भएको अदानचुली २ का स्थानियले बताएका छन । स्थानियका अनुसार बर्षा याममा पानीको मुहान ठुलो हुने भएकाले श्रीनगरमा अहिले सम्म पानीको समस्या भ
कति दिन फोन गर्न डाँडामा जाने हो सरकार ?

कति दिन फोन गर्न डाँडामा जाने हो सरकार ?

   
असोज २०, हुम्ला।  हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालीकामा रहेकाे टावरले दैनिक १० घण्टा काम गर्न छाडे पछि सेवाग्राहीहरु डाँडाकाँडा धाउन बाध्य भएका छन । अदानचुली गाउँपालीकामा नेपाल टेलीकमले राखेका दुई वोटा टावरहरुले केहि दिन यता काम गर्न छाेडे पछि सेवाग्राहीहरु मर्कामा परेका छन् भने साेही गाउपालीका संगै जोडीएको मुगु जिल्लाको सोरु ३ भिईमा पनि टावर राखीएको छ तर पनि यहाँ नजिकै रहेका सबै टावर
नेपाली कांग्रेस हुम्ला जिल्ला सभापति यात्रामा सिंह ………….

नेपाली कांग्रेस हुम्ला जिल्ला सभापति यात्रामा सिंह ………….

   
असोज १९ मंलबार ,हुम्ला । ‘कटिवद्ध, प्रतिवद्ध र लगनशीलताले कुनैपनि व्यक्ति सफल बन्ने अचुक उपाय हो’ भन्ने कुराको प्रमाणीत नेपाली कांग्रेस हुम्ला जिल्ला कार्यसमितिको निर्वाचनमा प्रमाणीत भएको छ । आइतबार सम्पन्न नेपाली कांग्रेस हुम्लाको सातौ अधिवेशनबाट कांग्रेसको जिल्लाको हालसम्मको इतिहाँसलाई ब्रेक गर्दै अदनाचुली गाउँपालिका–५ निवाशी सिंह पार्टीका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सभा संसदीय दलका नेता
सकेसम्म आजै मन्त्रिपरिषद विस्तार हुन्छ ,प्रचण्ड

सकेसम्म आजै मन्त्रिपरिषद विस्तार हुन्छ ,प्रचण्ड

   
असोज १८ सोमबार ,हुम्ला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सकभर आजै मन्त्रिपरिषद विस्तार हुने बताएका छन् । माओवादी केन्द्र केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सकभर आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा गठबन्धन रहेको बताएका हुन् । उनले मन्त्रिपरिषद विस्तार गर्न नसके पनि मन्त्रालयको भागब