नेकपा एमाले हुम्लाले गर्यो जिल्लाका सात वटै गाउँपालिकाको अधिबेशन (जिम्मेवारी)ब्यात्तिको नामावली सहित
कार्तिक १६ मंगलबार हुम्ला । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटि हुम्लाले आज एक प्रेस विज्ञाप्ति निकाल्दै पत्रकार सम्मेलन गरेको छ । एमाले अध्यक्ष हुम्लाका अध्यक्ष दल रावल द्धारा प्रकासित बिज्ञप्तीमा हुम्ला जिललका ७ वटै गाउँपालिका र ४३ वटा वडाको अधिबेशन सम्पन्न भएको उल्लेख गरीएको छ ।
जिल्ला सदरमुकाम हुम्लामा आज प्रकार संम्मेन गर्दै पुर्वमन्त्री समेत रहेका जिल्ला पाटी अध्यक्ष रावलले हुम्लाका








