flash-news

हुुम्लामा पाग बनाउने परमपरा हराउदै

हुुम्लामा पाग बनाउने परमपरा हराउदै

   
२९ कार्तिक हुम्ला । पछिल्लो समय हुुम्लामा पाग बनाउने परमपरा हराउदै गएको छ । पुर्खा देखिनै स्थानिय तम्बाखु संग मिसाउन आवाश्यक पर्ने रस (पाग) बनाउने चलन हराउदै गएको छ । बर्षको कार्तिक देखी पुस महिना सम्म पाग बनाइने हुम्लामा यो समय एक दुई स्थानमा मात्र पाग बनाउने मानिस फेला परेका छन । हिमाली क्षेत्रमा नास्पती जस्तो आकार भएको (मेहेल)को रस बाट निकालीएको पाग तम्बाखु बनाउनका लागी अति उपायेगी भएको बता
अदानचुली १ को कल्खेमा पानी घट्ट स्थापना हुदा स्थानिय खुसी

अदानचुली १ को कल्खेमा पानी घट्ट स्थापना हुदा स्थानिय खुसी

   
२८ कार्तिक हुम्ला । हुम्लाको अदानचुली १ को कल्खेमा परम्परागत पानी घट्ट स्थापना हुदा स्थानिय खुसी भएका छन । निरन्तर बगी रहने पानिको मुहान भएको अदानचुली १ को घम्क भन्ने ठाउमा गत १ गतेदेखी ३ गते सम्मको बेमौसमी अबिरल बर्षाका कारण मुहानमा पानिको बहाब उच्च भए पछि घट्टे खोलामा स्थानिय परम्परागत पानी घट्ट स्थापना गरिएको संञ्चालक जयराम दानीले जानकारी दिनुभएको छ । पहाडी क्षेत्रमा स्थानीय खोलाको पानीबाट चल
रिपोर्टिङमा गएका पत्रकारमाथि प्रहरीको दुर्व्यवहार

रिपोर्टिङमा गएका पत्रकारमाथि प्रहरीको दुर्व्यवहार

   
कार्तिक २८ आईतबार,हुम्ला । हवाईजहाजको टिकट नपाएर अलपत्र परेका यात्रुको आवाज उठाउन रिपोर्टिङमा गएका पत्रकारमाथि प्रहरीले दुर्व्यवहार गरेको छ । जहाजको टिकट नपाएर हुम्लाको सिमकोट विमानस्थलमा सैयौँ यात्रु अलपत्र परेको विषयको रिपोर्टिङ गर्न गएका पत्रकारलाई विमास्थलका सुरक्षा गार्डले दुर्व्यवहार गरेका हुन् । दुई सातादेखि विमानस्थलमा घुइँचो लागेर टिकट नै नपाएको विषयमा पत्रकारले रिपोर्टिङ गर्न खोज्दा नेप
नेकपा एमालेको १० औैँ राष्ट्रिय महाधिवेशनका लागि हुम्लाबाट ११ जना प्रतिनिधि चयन(व्यवस्था सहित)

नेकपा एमालेको १० औैँ राष्ट्रिय महाधिवेशनका लागि हुम्लाबाट ११ जना प्रतिनिधि चयन(व्यवस्था सहित)

   
२८ कार्तिक हुम्ला । नेकपा (एमाले) हुम्लाले १० औैँ राष्ट्रिय महाधिवेशनका लागि आज प्रतिनिधि चयन गरेको छ । जिल्लाको सदरमुकाम सिमकोटमा दुईदिनसम्म बसेको बैठकले महाधिबेसनका लागि ११ जनाको नाम सार्वजनिक गरेको हो । एमाले हुम्लाका अनुसार महाधिवेशन प्रतिनिधि चयन हुनेहरुमा खुल्ला तर्फ दल रावल, दल फडेरा, ज्ञामी बुमी, डबल रावत, पूर्णप्रसाद ढकाल, नोरजङ तामाङ, सौमती ऐडी रुपा शाही रहेका छन् । त्यस्तै दलित तर्फब
चिसो याम लागे संगै अदानचुलीमा रुघा खोकीका बिरामीको संख्या बढ्दै

चिसो याम लागे संगै अदानचुलीमा रुघा खोकीका बिरामीको संख्या बढ्दै

   
कार्तिक २५ बिहिबार हुम्ला । चिसो याम लागे पछि हुम्लाको अदानचुली गाउपालिकामा रुघा खोकीका बिरामीको संख्या बढ्न थालेको छ । कार्तिक महिनाले छोए पछि शरिरका चिसोपनको महशुस मानिने हुम्लामा यसबेला चिसो संगै रुघा खोकीको संख्या उल्लेखनिय देखिएको छ । ६ वटा वडा रहेको गाउपालिकामा ४ वटा सामुदायिक स्वास्थ्य ईकाई र २ ओटा स्वास्थ्य चौकी गरी ६ वटा स्वास्थ्य गरेको अदानचुलीमा दिनहु रुघा र खोकीका बिरामीको संख्या बढ्न
श्रीनगर स्वास्थ्यचौकीमा नीयमीत खोप लगाउने कार्य सम्पन्न

श्रीनगर स्वास्थ्यचौकीमा नीयमीत खोप लगाउने कार्य सम्पन्न

   
२५ कार्तिक बिहिबार हुम्ला । श्रीनगर स्वास्थ्य चौकीमा नियमित खोप लगाउने कार्य सम्पन्न भएको छ । खोप गत आईतबार बाट सुरु भएको थीयो । राष्टिय नियमित तर्फको खोप प्रतेक महिनामा गर्बवती महिला तथा बालबालीका लाई दीईने गरीएको श्रीनगर स्वास्थ्यचौकीका अहेब अशोक महताराले जानकारी दिनुभएको छ । अशोज महीनाको खोप लगाउन तथा खोपमा सलग्न गर्बवती महिला तथा बालबालीकाहरु इस भन्दा पहिले खोप केन्द्र बाट लगाउने गरिएके थियो
नेपाल टेलीकमको टावर घर भत्कीदा ताजाँकोटबासी सञ्चार बिहीन

नेपाल टेलीकमको टावर घर भत्कीदा ताजाँकोटबासी सञ्चार बिहीन

   
१७ कार्तिक बुधबार हुम्ला । गएको १ गते दखि ३ गते सम्म परेको बेमौसमी अबिरल वर्षाको कारण अबरुद्ध भएको नेपाल टेलीकमको घर भत्कीएर टावर अबरुद्ध हुँदा ताजाँकोट बासी अहिले सम्म मर्कामा परेका छन् । साबिकको मदनाको चिहि गाउँमा रहेको टावरले त्यतीबेला देखी काम गर्न छोडे पछि त्यहाँका नागरीकहरु सञ्चार सेवाबाट बन्चीत भएका हुँन् । वर्षा भएको करिब २ हप्ता बिति सक्दा पनि सम्बन्धीत निकायले ध्यान नदिदा आफुहरु अह
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुरले लिए शपथ

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुरले लिए शपथ

   
१७ कार्तिक सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले शपथ लिएका छन्। उनले मंगलबार कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष पाँचदलीय गठबन्धनका माओवादी केन्द्रबाट १२ जना, कांग्रेसबाट ६ जना, एकीकृत समाजवादीबाट ३ जना गरेर २१ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेश गरेका थिए। प्रदेश प्रमुख कलौनीले २१ सांसदको हस्ताक्षरसहित दाब
प्रकास बोगटीको अध्यक्षतामा ३५ सदस्यीय अनेरास्वबीयु अदानचुली गाउ कमिटी गठन

प्रकास बोगटीको अध्यक्षतामा ३५ सदस्यीय अनेरास्वबीयु अदानचुली गाउ कमिटी गठन

   
१६ कार्तिक मंगलबार हुम्ला । नेकपा एमालेको भात्री संगठन अनेरास्वीयुको अदानचुली गाउँपलिकाको प्रथम अधिबेशन सम्पन्न भएको छ । अनेरास्वबीयु अदानचुली गाउँ कमिटि संयोजक राज बहादुर पार्कीको अध्यक्षतामा तथा नेकपा एमाले केन्द्रीय सल्लाह परिषदका केन्द्रीय सदस्य राम बहादुर दानीको प्रमुख आतिथ्यतामा र अनेरास्वीयु केन्द्रय सचिवालय सदस्य हिकमतजंग खड्का र नेकपा एमाले किषन महासंघका केन्द्रीय सदस्य कल बहादुर हमालक
टाउकोमा गहिरो चोटले थला परेका नवराजको सफल उपचार भएको एकाईस महिना पछि एक्कासी बेहोस

टाउकोमा गहिरो चोटले थला परेका नवराजको सफल उपचार भएको एकाईस महिना पछि एक्कासी बेहोस

   
१६ कार्तिक मंगलवार हुम्ला । ग्रामिण भेगको सास्ती काम नगरे दाम हुदैन,दाम नभए दीनचर्य चलाउन मुस्कील हुन्छ । यस्तै बेथाले भरीयका बेरोजगार नागरीक कामको खोजीमा हुन्छन । उनीहरुको त्यस्तो समस्याले जीवनमा सास्ती खेप्नु परेको छ । यो विषय भन्दा फरक छैन अदानचुली दुईका नवराज बुढाको भोगाई ,घरखर्च चलाउने आसले सडकको काममा जुटेका नवराज एक्काईस महिना अघि टाउकोमा ढुंगा लागेर घाईते भए । टाउकाको गहिरो चोट र एक आँखा